रोहित शीर्ष स्थानमा
शर्माले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-ट्वान्टीमा उक्त कीर्तिमान बनाएका हुन् ।
शर्माले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-ट्वान्टीमा उक्त कीर्तिमान बनाएका हुन् ।
शुक्रबार राति भएको खेलमा भारतले वेस्ट इन्दिजलाई ६८ रनले हराएको हो ।
न्युजिल्याण्डले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो ।
चोटको कारण केएल राहुल टिमबाट बाहिरिएपछि सन्जुलाई टोलीमा डाकिएको हो ।
मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले गत साता राजीनामा दिएपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट नयाँ मुख्य प्रशिक्षक ल्याउने योजना बनाएको थियो ।
प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म संचालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा ३ टोलीको सहभागिता रहने छ ।
पहिलो संस्करणका लागि आईएल टी-२० ले विश्वका शीर्ष खेलाडीलाई एक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलरसम्म पारिश्रमिक दिने तयारी गरेको क्रिकइन्फोले जनाएको छ ।
संघले एक प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताले यस खेल क्षेत्रमा रहेको पलायनलाई केही हदसम्म रोक्ने विश्वास समेत लिएको छ ।
कार्डिफमा बिहीबार राति भएको खेलमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको हो ।
वेस्ट इन्डिजले घोषणा गरेको टोलीमा शिम्रन हिटमायरले पुनरागमन गरेका छन् ।
वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने ६० बलको प्रतियोगिताका लागि जमैकाले सन्दीपलाई टिममा राखेको छ ।
गालेमा बिहीबार दोस्रो टेस्टमा श्रीलंका विजयी भएसँगै सिरिज १-१ को बराबरीमा सकिएको हो ।