शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
कुशलको ब्याटिङ वरीयता सुधार

कुशलको ब्याटिङ वरीयता सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा कुशलको वरीयता एक स्थान सुधार भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
नेपाल टी-ट्वान्टी लिग सर्न सक्ने

नेपाल टी-ट्वान्टी लिग सर्न सक्ने

पहिलो संस्करणको नेपाल टी-ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका छ । 

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
कर्णालीले गण्डकीलाई हरायो

कर्णालीले गण्डकीलाई हरायो

कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
पाकिस्तानी बलर अफ्रिदी निलम्बित

पाकिस्तानी बलर अफ्रिदी निलम्बित

हाल पीसीबीको भ्रष्टाचार विरोधी एकाइअन्तर्गत रहेको मुद्दाको टुङ्गो नलागेसम्म उनी क्रिकेटसँग सम्बन्धित कुनै पनि गतिविधिमा भाग लिन सक्दैनन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
विश्वकपका लागि अष्ट्रेलियाको जर्सी सार्वजनिक  

विश्वकपका लागि अष्ट्रेलियाको जर्सी सार्वजनिक  

टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
नवौं राष्ट्रिय: पुरुष क्रिकेटमा आज दुई खेल हुँदै

नवौं राष्ट्रिय: पुरुष क्रिकेटमा आज दुई खेल हुँदै

टियुमा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । यस खेल दिउँसो १:१५ बजे सुरु हुनेछ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २९, २०७९
Read more →
तालिका पुन निर्धारण गर्न ९ टोलीको आग्रह 

तालिका पुन निर्धारण गर्न ९ टोलीको आग्रह 

प्रतिकुल मौसमका कारण निरन्तर खेल अवरुद्ध भएर प्रतियोगिता खेल्नै नपाएर सहभागी टिम बाहिरिनु परेको तथ्यलाई अघि सार्दै सहभागी ९ टिमले प्रतियोगिताको तालिका पुन निर्धारण गरेर खेल सञ्चालन गर्न आग्रह गरेका छन् । 

By खेलपाटी संवाददातामंगलबार, भदौ २८, २०७९
Read more →
विश्वकपका लागि नामिबियाको टोली घोषणा

विश्वकपका लागि नामिबियाको टोली घोषणा

नामिबियाले गेर्हार्ड इरास्मसको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २८, २०७९
Read more →
सुशनको ह्याट्रिक, आर्मीको लगातार दोस्रो जित

सुशनको ह्याट्रिक, आर्मीको लगातार दोस्रो जित

कीर्तिपुरस्थित टियु मैदानमा मंगलबार लुम्बिनी प्रदेशलाई ९ विकेटले हराउँदै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २८, २०७९
Read more →
नेपालको वरीयता यथावत

नेपालको वरीयता यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी वरीयता यथावत रहेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २८, २०७९
Read more →
एनआरएनए र सुदुरपश्चिम सेमिफाइनलमा  

एनआरएनए र सुदुरपश्चिम सेमिफाइनलमा  

मंगलबार नेपाल एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीचको खेल रद्द भएसँगै समूह 'बी' बाट अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २८, २०७९
Read more →
रुबिना र सीताको वरीयता यथावत

रुबिना र सीताको वरीयता यथावत

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयतामा रुबिना बलिङतर्फ ९० औं र ब्याटिङतर्फ ९४ औं स्थानमा यथावत रहेकी छिन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २८, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 490 of 1258Next