बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
लोटस आइ र नव बालबाटिका विजयी

लोटस आइ र नव बालबाटिका विजयी

एलपीएल अन्तर्गत शनिबार लोटस आई स्कुल अत्तरिया र नव बाल बाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, माघ २८, २०७९
Read more →
आश्विनको ५ विकेटमा भारतको फराकिलो जित

आश्विनको ५ विकेटमा भारतको फराकिलो जित

नागपुरमा भएको पहिलो टेस्टको तेस्रो दिनमा नै घरेलु टोलीले १ ईनिङ १ सय ३२ रनको जित हात पारेको हो । 

By खेलपाटी संवाददाताशनिबार, माघ २८, २०७९
Read more →
मुर्फिलाई डेब्युमा सात विकेट : भारतलाई २ सय २३ को अग्रता

मुर्फिलाई डेब्युमा सात विकेट : भारतलाई २ सय २३ को अग्रता

तेस्रो दिनको पहिलो सेसनमा ४ सय रनमा अलआउट भयो । दोस्रो दिनको खेल सकिदाँ घरेलु टोलीले ७ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, माघ २८, २०७९
Read more →
महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुदै 

महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुदै 

आजको पहिलो खेलमा समूह 'बी' मा रहेका इंग्ल्याण्ड र वेस्ट इण्डिजबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ । 

By खेलपाटी संवाददाताशनिबार, माघ २८, २०७९
Read more →
महिला टी-ट्वान्टी विश्वकप : श्रीलंकाको सुखद सुरुआत

महिला टी-ट्वान्टी विश्वकप : श्रीलंकाको सुखद सुरुआत

शुक्रबार न्युल्याण्ड्समा भएको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिकालाई ३ रनले पराजित गरेर श्रीलंकाले सुखद सुरुआत गरेको हो । 

By खेलपाटी संवाददाताशनिबार, माघ २८, २०७९
Read more →
सत्यवतीको लगातार तेस्रो जित

सत्यवतीको लगातार तेस्रो जित

शुक्रबार सत्यवती एकेडेमी अत्तरिया कैलाली र गुराँस एकेडेमी अत्तरिया कैलाली विजयी भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २७, २०७९
Read more →
शर्माको शतकमा भारतलाई अग्रता 

शर्माको शतकमा भारतलाई अग्रता 

दोस्रो दिनको खेल सकिदासम्म घरेलु टोलीले १ सय ४४ रनको अग्रता बनाएको छ । दोस्रो दिनको खेल सकिदाँ घरेलु टोलीले ७ विकेट गुमाएर ३ सय २१ रन बनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २७, २०७९
Read more →
त्रिकोणात्मक सिरिज कान्तिपुरबाट प्रत्यक्ष प्रशारण हुने

त्रिकोणात्मक सिरिज कान्तिपुरबाट प्रत्यक्ष प्रशारण हुने

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २७, २०७९
Read more →
सुर्य पहिलो पटक राष्ट्रिय टोलीमा

सुर्य पहिलो पटक राष्ट्रिय टोलीमा

सूर्यले दुई साताअघि भएको नेपाल टी-ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सलाई फाइनलसम्म पुर्याउन सानदार प्रदर्शन गरेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २७, २०७९
Read more →
महिला टी-ट्वान्टी विश्वकप आजबाट

महिला टी-ट्वान्टी विश्वकप आजबाट

केपटाउनको न्युल्याण्डस्मा हुने खेलमा समूह 'ए' का आयोजक दक्षिण अफ्रिका र श्रीलंका खेल्दै छन् । खेल नेपाली समयअनुसार बेलुका १०ः४५ बजेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २७, २०७९
Read more →
सन्दीपलाई समेट्दै नेपालको टिम घोषणा

सन्दीपलाई समेट्दै नेपालको टिम घोषणा

क्यानले बिहीबार पूर्व कप्तान सन्दीप लामिछानेलाई समेट्दै १४ सदस्सीय टिम घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २६, २०७९
Read more →
बजाज युथलाई मिथिला कपको उपाधि

बजाज युथलाई मिथिला कपको उपाधि

राजविराज बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा भएको फाइनलमा कलैया क्रिकेट क्लब बारालाई २२ रनले पराजित गर्दै बजाज युथले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २६, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 412 of 1260Next