आर्चरको सानदार बलिङमा इंग्ल्याण्डको जित
डाईमोण्डमा भएको खेलमा पाहुना टोलीले दिएको ३ सय ४७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४३.१ ओभरमा अलआउट हुदै २ सय ८७ रन बनायो ।
डाईमोण्डमा भएको खेलमा पाहुना टोलीले दिएको ३ सय ४७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४३.१ ओभरमा अलआउट हुदै २ सय ८७ रन बनायो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य न्युजिल्याण्डले १२.१ ओभरमा ६६ रनमा अलआउट भयो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ३४ रन बनायो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४६ रन बनायो ।
फाप्ला क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको दोस्रो दिन सन्दीपले सामाजिक संजालबाट क्रिकेटमा फर्कने संकेत गरेका हुन् ।
बिस्नुपुरस्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा मंगलबार भएको पहिलो खेलमा फुलबारीले होराइजन क्रिकेट क्लबलाई १० रनले पराजित गर्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीयको नयाँ वरीयतामा रोहित ८१ औं स्थानमा यथावत रहेका छन् ।
क्यानले बुधबार जारी गरेको २०२३ को जनवरी देखि जुनसम्मको केन्द्रिय सम्झौता सार्वजनिक गर्दा लामिछाने कुनै ग्रेडमा नपरेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा बोहोरा १०० औं स्थानमा रहेका छन् ।
अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा मंगलबार बसेको क्यानको बोर्ड बैठकले १३ निर्णय गरेको हो ।
पोखरामा मंगलबार बसेको बोर्ड बैठकले अनुमोदन गरेपछि क्यानले केन्द्रीय करारमा अटाएका पुरुष र महिला गरि ३० जना खेलाडीको सूची सावजनिक गरेको हो ।