नामिबियाले टस जित्यो
शनिबार, १३ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टू को खेलमा पाहुना टोली नामिबियाले टस जितेको छ ।
दुबई क्रिकेट स्टेडियममा भएको टसमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको छ ।
नामिबियाले पहिला बलिङ गर्ने भएपछि यूएईले पहिला ब्याटिङ गर्दैछ ।
यो खेल नेपालका लागि पनि महत्वपूर्ण रहेको छ ।
नामिबिया ३५ खेलमा १८ मा जित र १६ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
यूएई २७ खेलमा १३ मा जित र ११ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।
नामिबियाले टस जित्यो





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)



