आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नामिबियाविरुद्ध मैदान उत्रदै नेपाल

नामिबियाविरुद्ध मैदान उत्रदै नेपाल

खेल आज शनिबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ । लगातार तेस्रो जितको खोजीमा रहेको नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ६, २०७९
Read more →
बाभुमा दक्षिण अफ्रीकाको टेस्ट कप्तान

बाभुमा दक्षिण अफ्रीकाको टेस्ट कप्तान

दक्षिण अफ्रीका क्रिकेटले शुक्रबार बाभुमालाई टेस्ट टिमको कप्तान नियुक्त गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ५, २०७९
Read more →
वडा नम्बर १ लाई अध्यक्ष कपको उपाधि

वडा नम्बर १ लाई अध्यक्ष कपको उपाधि

शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ६ लाई ४ विकेटले पराजित गर्दै १ नम्बरले उपाधि हात पारेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ५, २०७९
Read more →
नेपालको एकदिवसीय विश्वकपको छनोट खेल्ने सम्भावना कति ?

नेपालको एकदिवसीय विश्वकपको छनोट खेल्ने सम्भावना कति ?

आईसीसी विश्वकप लिग टूमा नेपाल सहित ७ देश सम्मिलित रहेका थिए । यस सिरिजमा रहेको एक टोलीले ३६ खेल खेल्ने तालिका रहेको छ । ओमान , अमेरिकाले यस लिग टूका ३६ खेल नै पूरा गरिसकेका छन् । 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ५, २०७९
Read more →
१० वटा फाईनल खेल बाकीँ छ - ऐरी

१० वटा फाईनल खेल बाकीँ छ - ऐरी

घरेलु मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डलाई हराएपछि पत्रकारहरुसँगको कुराकानीमा ऐरीले अब १० फाईनल खेल बाकीँ छ भनेर खेलिरहेको बताए । 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ५, २०७९
Read more →
चेन्नाई र गुजरात आईपीएलको उद्घाटन खेलमा भिड्ने

चेन्नाई र गुजरात आईपीएलको उद्घाटन खेलमा भिड्ने

बोर्ड अफ कन्ट्रोल फर ईण्डिया(बीसीसीआई) ले शुक्रबार नयाँ संस्करणको तालिका सार्वजनिक गरेको हो ।  १६ औं संस्करणको आईपीएल मार्च ३१ बाट सुरु हुनेछ । मे २८ मा आईपीएलको फाईनल खेल आयोजना हुनेछ । 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ५, २०७९
Read more →
स्कटल्याण्डका खेलाडीले सन्दीपसँग हात मिलाएनन्

स्कटल्याण्डका खेलाडीले सन्दीपसँग हात मिलाएनन्

टियु क्रिकेट मैदानमा शुक्रबार नेपाल र स्कटल्याण्डको खेलपछि स्कटिस खेलाडीले सन्दीपसँग हात मिलाउन अस्विकार गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ५, २०७९
Read more →
दीपेन्द्र प्लेयर अफ द म्याच  

दीपेन्द्र प्लेयर अफ द म्याच  

टियु क्रिकेट मैदानमा शुक्रबार लिग टू को विजेता बनिसकेको स्कटल्याण्डलाई ३ विकेटले हराउँदा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र प्लेयर अफ द म्याच बनेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ५, २०७९
Read more →
दीपेन्द्र र कुशल नायक बन्दा नेपालले स्कटल्याण्डलाई हरायो

दीपेन्द्र र कुशल नायक बन्दा नेपालले स्कटल्याण्डलाई हरायो

टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेको स्कटल्याण्डलाई ३ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ५, २०७९
Read more →
लिग टूमा दिपेन्द्रको पहिलो अर्धशतक

लिग टूमा दिपेन्द्रको पहिलो अर्धशतक

क्रिजमा अहिले गुल्सन झा र दिपेन्द्र सिंह ऐरी रहेका छन् । झा ३ रनमा अविजित रहँदा ऐरी ५० रनमा अविजित रहेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ५, २०७९
Read more →
कुशलको अर्धशतक पूरा 

कुशलको अर्धशतक पूरा 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ५, २०७९
Read more →
संकटमा नेपाल, गुमायो ५ विकेट

संकटमा नेपाल, गुमायो ५ विकेट

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ५, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 397 of 1251Next