आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
क्रिकेट एक्सीलेन्स सेन्टरको टिम घोषणा

क्रिकेट एक्सीलेन्स सेन्टरको टिम घोषणा

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनको पिताको स्मृतिमा आयोजना हुने प्रतियोगिताका लागि  सिईसीको टोली बिहीबार भैरहवा प्रस्थान गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ४, २०७९
Read more →
पावेल र होप वेस्ट इण्डिजको नयाँ कप्तान

पावेल र होप वेस्ट इण्डिजको नयाँ कप्तान

गत वर्ष भएको टी-ट्वान्टी विश्वकपपछि टी-ट्वान्टी अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियका कप्तान रहेका निकोलस पुरनले कप्तानीबाट राजिनामा दिएपछि कप्तानको स्थान रिक्त रहेको थियो । 

By खेलपाटी संवाददाताबिहिबार, फागुन ४, २०७९
Read more →
महिला टी-ट्वान्टी : विश्वकप आज एक खेल हुदै

महिला टी-ट्वान्टी : विश्वकप आज एक खेल हुदै

आजको खेलमा समूह 'ए' मा रहेका अष्ट्रेलिया र श्रीलंकाबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ । 

By खेलपाटी संवाददाताबिहिबार, फागुन ४, २०७९
Read more →
अलीको शतकमा पाकिस्तानको पहिलो जित

अलीको शतकमा पाकिस्तानको पहिलो जित

बुधबार राती केपटाउनमा भएको खेलमा आयरल्याण्डलाई ७० रनको विशाल अन्तरले पराजित गरेर पाकिस्तानले दोस्रो खेलमा पहिलो जित हात पारेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ४, २०७९
Read more →
महिला टी-ट्वान्टी विश्वकप : भारतको लगातार दोस्रो जित

महिला टी-ट्वान्टी विश्वकप : भारतको लगातार दोस्रो जित

बुधबार भएको खेलमा वेस्ट इण्डिजलाई ६ विकेटले पराजित गरेर साबिक उपविजेताले विजयी यात्रा जारी राखेको हो । वेस्ट इण्डिजले दिएको १ सय १९ रनको लक्ष्य भारतले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
नेपालविरुद्धको खेल अघि लयमा स्कटल्याण्ड

नेपालविरुद्धको खेल अघि लयमा स्कटल्याण्ड

विश्वकप लिग टू अन्तर्गतको अन्तिम चार खेलका लागि स्कटल्याण्डको टोली नेपाल भ्रमणमा आएको थियो । बिहिबार नेपाली भुमीमा नामिबियाको खेलमा डेब्यु गरेको स्कटल्याण्डको टोलीले नेपाल डेब्यु सुखद बनाउँदै खेल १० विकेटले जितेको छ । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
मुन्सेको शतकमा स्कटल्याण्ड लिग टूको विजेता

मुन्सेको शतकमा स्कटल्याण्ड लिग टूको विजेता

टियु मैदानमा भएको खेलमा नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेट भेट्यो । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
नामिबियाद्वारा स्कटल्याण्डलाई १५४ रनको लक्ष्य 

नामिबियाद्वारा स्कटल्याण्डलाई १५४ रनको लक्ष्य 

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको हो । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
नामिबियाको खराब सुरुआत

नामिबियाको खराब सुरुआत

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १५ ओभरको समाप्तीमा ४ विकेट गुमाएर ६१ रन बनाएको छ । नामिबियाका लागि लोह्यान्डरी लोरेन्स २९ रनमा अविजित रहेका छन् । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
महिला टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको लगातार दोस्रो जित

महिला टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको लगातार दोस्रो जित

मंगलबार राती भएको खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेर साबिक विजेताले सुखद विजयी यात्रा जारी राखेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुदै

महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुदै

आजको पहिलो खेलमा समूह 'बी' मा रहेका भारत र वेस्ट इण्डिनबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
नामिबिया र स्कटल्याण्ड खेल्दै 

नामिबिया र स्कटल्याण्ड खेल्दै 

आजको खेलमा स्कटल्याण्ड र नामिबियाको खेल्दै छन् । खेल आज बुधबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा हुदैछ । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 399 of 1251Next