आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
यूएईविरुद्ध नेपाल : हेड टु हेड 

यूएईविरुद्ध नेपाल : हेड टु हेड 

नेपाल र यूएईबीचको खेल आईतबार बिहान साढे नौ मा सुरु हुनेछ । नेपाल र यूएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २७, २०७९
Read more →
सोमपालले क्यानडाको लिग खेल्ने

सोमपालले क्यानडाको लिग खेल्ने

सो लिगमा कामी ओटावा फाल्कोनमा आबद्ध भएका छन् । ६ टोलीको सहभागीता रहने सो लिग आगामी जुनमा आयोजना हुनेछ । 

By खेलपाटी संवाददाताशनिबार, फागुन २७, २०७९
Read more →
पारस आबद्ध लायन्सले टस जित्यो,पारस खेल्दै

पारस आबद्ध लायन्सले टस जित्यो,पारस खेल्दै

लायन्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २६, २०७९
Read more →
पीएनजीसँग फेरि हार्यो युएई 

पीएनजीसँग फेरि हार्यो युएई 

पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको युएईले ४२ ओभर २ बलमा मात्र १ सय ९० रनमा अलआउट भयो।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २६, २०७९
Read more →
लिजेन्ड लिग : पारसको टोलीको खेल आज 

लिजेन्ड लिग : पारसको टोलीको खेल आज 

लिगको पहिलो खेल एसिया लायन्स र ईण्डियन महाराजको बीचमा खेल हुदैछ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २६, २०७९
Read more →
मार्शले लिए फस्ट क्लास क्रिकेटबाट सन्यास

मार्शले लिए फस्ट क्लास क्रिकेटबाट सन्यास

टप अर्डर ब्याटर मार्शले ३९ वर्षको उमेरमा फस्ट क्लास क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २६, २०७९
Read more →
युएईलाई २४७ रनको लक्ष्य 

युएईलाई २४७ रनको लक्ष्य 

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन बनाएको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २६, २०७९
Read more →
डोरिगाको अर्धशतकमा पीएनजीको राम्रो सुरुआत

डोरिगाको अर्धशतकमा पीएनजीको राम्रो सुरुआत

पीएनजीले १० ओभर १ बलमा १ विकेटमा ७२ रन बनाएको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २६, २०७९
Read more →
यूएई र पीएनजी खेल्दै

यूएई र पीएनजी खेल्दै

दुई टोलीबीचको खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ । 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २६, २०७९
Read more →
आसिफ प्लेयर अफ द म्याच

आसिफ प्लेयर अफ द म्याच

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार पपुवा न्यु गिनी (पीएनजी) लाई ५२ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २५, २०७९
Read more →
आसिफको शतक, नेपालले पीएनजीलाई हरायो

आसिफको शतक, नेपालले पीएनजीलाई हरायो

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार पपुवा न्यु गिनी (पीएनजी) लाई हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २५, २०७९
Read more →
कुशलले लिए कप्तान भालाको विकेट

कुशलले लिए कप्तान भालाको विकेट

पीएनजीले अहिले ३५ ओभरमा ७ विकेट गुमाएर  १ सय ५७ रन बनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २५, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 383 of 1260Next