रोहित प्लेयर अफ द म्याच
टियु क्रिकेट मैदानमा मंगलबार स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेका रोहित प्लेयर अफ द म्याच बनेका हुन् ।
टियु क्रिकेट मैदानमा मंगलबार स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेका रोहित प्लेयर अफ द म्याच बनेका हुन् ।
टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो ।
नेपालको महत्वपूर्ण चार विकेट पतन भईसकेको छ । १७.२ ओभरमा ४ विकेट गुमाएर नेपालले ६० रन मात्र बनाएको छ ।
क्रिजमा रोहित पौडेल तथा ज्ञानेन्द्र मल्ल रहेका छन् । नेपालले २ विकेट गुमाईसकेको छ ।
सिरिजमा नेपाल लगातार चौंथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेल नेपालले जितेको थियो ।
एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि लामिछानेले सर्वाधिक ७२ विकेट लिएका छन् । सोमपाल ५१ रनका साथ दोस्रो स्थानमा रहेका छन् ।
सन्दीपले स्कटल्याण्डका टोमसलाई १ रनमा आउट गराएका हुन् । क्रिजमा अहिले ब्राण्डन म्याकमुलन र म्याथ्यु क्रस रहेका छन् ।
लामिछाने आज जन्मदिन मनाईरहेका जर्ज मुन्शेलाई ६० रनमा आउट गराएका हुन् । त्यसपछिको बलमा नै उनले कप्तान रिचि वेरिङ्गटनलाई शुन्य रनमा आउट गराए । यो सिरिजमा सन्दीपले आफ्नो १३ विकेट पूरा गरे ।
पहिलो पावर प्ले (१० ओभर)को अन्त्यसम्म १ विकेट गुमाएर ६० रन बनाएको छ ।