बुधबार, ०९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
घरेलु सिरिज क्लिन स्विप गर्ने खेलाडीले जनही २ लाख पाउने

घरेलु सिरिज क्लिन स्विप गर्ने खेलाडीले जनही २ लाख पाउने

लिग टू च्याम्पियन बनिसकेको स्कटल्याण्ड र नामिबिया रहेको सिरिजमा नेपालले ४ खेलमा ४ वटै जितेर क्लिन स्विप गरेको थियो ।  

By खेलपाटी संवाददाताबिहिबार, फागुन ११, २०७९
Read more →
यूएईलाई नामिबियाद्वारा ९२ रनको लक्ष्य

यूएईलाई नामिबियाद्वारा ९२ रनको लक्ष्य

टस हारेर पहिले ब्याडिङ गरेको नामिबियाले घरेलु टोली यूएईलाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । 

By खेलपाटी संवाददाताबिहिबार, फागुन ११, २०७९
Read more →
नामिबियाका चार ब्याटर डगआउट 

नामिबियाका चार ब्याटर डगआउट 

नामिबियाले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नामिबियाले २० ओभरको समाप्तीमा ४२ रन बनाउँदा ६ विकेट गुमाईसकेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ११, २०७९
Read more →
माकरम हैदराबादको कप्तानमा नियुक्त

माकरम हैदराबादको कप्तानमा नियुक्त

१६ औं संस्करणको आईपीएलमा हैदराबादको कप्तानी माकरमले गर्ने हैदराबादले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ११, २०७९
Read more →
यूएईले टस जित्यो

यूएईले टस जित्यो

दुबई क्रिकेट स्टेडियममा भएको टसमा यूएईले टस जितेर फिल्डिङ रोजेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, फागुन ११, २०७९
Read more →
फाइनल प्रवेशका लागि भारत र अष्ट्रेलिया खेल्दै

फाइनल प्रवेशका लागि भारत र अष्ट्रेलिया खेल्दै

पहिलो सेमिफाइनलमा साबिकको विजेता अष्ट्रेलिया र साबिकको उपविजेता भारतको बीचमा खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ मा केपटाउनमा हुनेछ । 

By खेलपाटी संवाददाताबिहिबार, फागुन ११, २०७९
Read more →
अष्ट्रेलियाको टोली घोषणा

अष्ट्रेलियाको टोली घोषणा

प्याट कमिंसको कप्तानीमा घोषणा भएको टोलीमा अलराउन्डरद्वय मिचल मार्श र ग्लेन म्याक्सवेलले पुनरागमन गरेका छन् । घोषित टोली १६ सदस्सीय रहेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, फागुन ११, २०७९
Read more →
धरौटी बुझाएर रिहा भए आदील र महबुब

धरौटी बुझाएर रिहा भए आदील र महबुब

एक महिनादेखि हिरासतमा रहेका आदील र महबुब जिल्ला अदालत काठमाडौंले माग गरेको ३ लाख रुपैयाँका दरले धरौटी बुझाएर रिहा भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ११, २०७९
Read more →
लगातार तेस्रो जितसँगै डिसिए फाइनलमा

लगातार तेस्रो जितसँगै डिसिए फाइनलमा

डिसिएले बुधबार देवदह क्रिकेट एकेडेमीलाई २९३ रनको भारी अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १०, २०७९
Read more →
आदील र महबुबलाई धरौटीमा रिहा गर्न आदेश

आदील र महबुबलाई धरौटीमा रिहा गर्न आदेश

जिल्ला अदालत काठमाडौंले ३ लाख रुपैयाँका दरले धरौटी माग गरेर उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । 

By खेलपाटी संवाददाताबुधबार, फागुन १०, २०७९
Read more →
सन्दीपको एकदिवसीय अन्तराष्ट्रियमा वरीयता खस्कियो

सन्दीपको एकदिवसीय अन्तराष्ट्रियमा वरीयता खस्कियो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप लामिछानेले ३१ औं स्थानमा रहेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १०, २०७९
Read more →
सन्दीपको वरीयता यथावत

सन्दीपको वरीयता यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा लामिछाने ७० औं स्थानमा कायम रहेका छन्।

By खेलपाटी संवाददाताबुधबार, फागुन १०, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 381 of 1241Next