नामिबियाद्वारा नेपाललाई २८६ रनको लक्ष्य
टस हारेर पहिले ब्याटिङ गरिरेको नामिबियाले अन्तिम बलमा अलआउट हुदै २ रन ८५ बनाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरिरेको नामिबियाले अन्तिम बलमा अलआउट हुदै २ रन ८५ बनाएको थियो ।
टस जितेर पहिले बलिङ गरेको नेपालले १५ ओभरको समाप्तीसम्म २ विकेट लिएर ५४ रन दिएको छ ।
टियु क्रिकेट मैदानमा नामिबियाविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नामिबियाले सुरुआतमा ब्याटिङ गर्नेछ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
नामिबिया तथा नेपाल सिरिज जितका साथ सुरुआत गर्न चाहान्छन् । नामिबियालाई घरेलु मैदानमा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा हराउने लक्ष्यमा नेपाल रहेको छ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।
नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा पाचौं पटक खेल्न लागेको हो । जसमा एक खेल वर्षाका कारण रद्द भएकोमा नामिबिया तीन खेलमा जित हात पारेको छ । नामिबियालाई घरेलु मैदानमा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा हराउने लक्ष्यमा नेपाल रहेको छ ।
नेपाली क्रिकेटका लागि त्यस फ्रेब्रुअरी १४ को दिन निकै महत्वपूर्ण थियो । खेल जितेमा नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गर्ने निश्चित थियो ।
सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाको खेल्दै छन् । खेल आज आज मंगलबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ ।
मोर्गनले सोमबार ३६ वर्षको उमेरमा क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
सोमबार कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिरले अत्तरियाको गुराँस एकेडेमीलाई पराजित गरेसँगै एलपीएलको अन्तिम चारमा पुग्ने ४ टोलीको टुङ्गो लागेको हो ।
मंगलबारबाट सुरु हुने त्रिकोणात्मक सिरिज विश्वकप लिग टू अन्तर्गत आयोजना भईरहेको छ । लिग टू मा सात राष्ट्रको सहभागीता रहेको छ ।
मंगलबारबाट त्रिवि मैदान किर्तिपुरमा सुरु हुने सिरिजको अगाडी आयोजित पत्रकार सम्मेलनमा बर्गरले मैदानमा १० देखी १५ हजार समर्थक आउने अनुमान रहेको बताएका छन् ।