शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
नामिबियाद्वारा स्कटल्याण्डलाई १५४ रनको लक्ष्य 

नामिबियाद्वारा स्कटल्याण्डलाई १५४ रनको लक्ष्य 

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको हो । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
नामिबियाको खराब सुरुआत

नामिबियाको खराब सुरुआत

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १५ ओभरको समाप्तीमा ४ विकेट गुमाएर ६१ रन बनाएको छ । नामिबियाका लागि लोह्यान्डरी लोरेन्स २९ रनमा अविजित रहेका छन् । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
महिला टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको लगातार दोस्रो जित

महिला टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको लगातार दोस्रो जित

मंगलबार राती भएको खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेर साबिक विजेताले सुखद विजयी यात्रा जारी राखेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुदै

महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुदै

आजको पहिलो खेलमा समूह 'बी' मा रहेका भारत र वेस्ट इण्डिनबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
नामिबिया र स्कटल्याण्ड खेल्दै 

नामिबिया र स्कटल्याण्ड खेल्दै 

आजको खेलमा स्कटल्याण्ड र नामिबियाको खेल्दै छन् । खेल आज बुधबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा हुदैछ । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
कोहलपुर स्पोर्टस एकेडेमीको जित

कोहलपुर स्पोर्टस एकेडेमीको जित

कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कोहलपुर स्पोर्टस एकेडेमीले नेपालगन्ज चाम्सलाई ७ विकेटले पराजित गरेको छ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
आफ्नो शतकमा टिमले जित्दा खुशी छु - कुशल

आफ्नो शतकमा टिमले जित्दा खुशी छु - कुशल

टियु मैदानमा भएको खेलमा नामिबियालाई पहिलो पटक नेपालले हराउँदा शतक प्रहार गरेका कुशलले खेल पछि पत्रकारहरुसँगको कुराकानीमा आफुले कीर्तिमानी शतक बनाएर टिमलाई जिताउँदा खुसि लागेको बताए । 

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
नामिबियाविरुद्व नेपालले बनाएको पाँच कीर्तिमान

नामिबियाविरुद्व नेपालले बनाएको पाँच कीर्तिमान

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नामिबियाले दिएको २८६ रनको विशाल लक्ष्य नेपालले १४ बल अगामै ८ विकेट गुमाएर २८७ रन बनाउँदै पूरा गर्यो । 

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
कुशल प्लेयर अफ दि म्याच

कुशल प्लेयर अफ दि म्याच

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो । नेपालको जितमा कुशलले उत्कृष्ट ब्याटिङ गरे ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
देशाईको डेब्यु खेलमा नेपालको जित

देशाईको डेब्यु खेलमा नेपालको जित

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा देशाईले डेब्यु गरेको खेलमा नेपालले मंगलबार नामिबियालाई हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
कुशलको शतकमा नेपालको कीर्तिमानी जित

कुशलको शतकमा नेपालको कीर्तिमानी जित

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
एकदिवसीय अन्तराष्ट्रियमा कुशलको पहिलो शतक

एकदिवसीय अन्तराष्ट्रियमा कुशलको पहिलो शतक

कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 379 of 1230Next