बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
नेपालको सानदार बलिङ जारी

नेपालको सानदार बलिङ जारी

कुवेतले १५ ओभरको समाप्तीमा ६१ रन बनाउँदा ६ विकेट गुमाईसकेको छ ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
नेपालको उत्कृष्ट पुनरागमन

नेपालको उत्कृष्ट पुनरागमन

कुवेतले ४ ओभरमा विकेट नगुमाई २५ रन बनाएको थियो । त्यसपछि नेपालले नियमित विकेट लिएपछि अहिले कुवेतले १० ओभरमा ४ विकेट गुमाएर ५३ रन बनाएको थियो । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
नामिबियालाई यूएईको १६७ रनको लक्ष्य

नामिबियालाई यूएईको १६७ रनको लक्ष्य

दुबई क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनायो । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
कुवेतको सानदार सुरुआत

कुवेतको सानदार सुरुआत

खेलमा नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
क्रिकेटर सम्भाब्य सम्मानित

क्रिकेटर सम्भाब्य सम्मानित

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र केन्द्रीय प्याब्सनका अध्यक्ष समेत रहेका रेडिअन्टका प्रिन्सिपल डिके ढुंगानाले सम्भाब्य र औसुलाई ट्रफी प्रदान गरी सम्मान गरे ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
देव र अर्जुनको शतकमा कुवेतलाई ३४४ रनको लक्ष्य

देव र अर्जुनको शतकमा कुवेतलाई ३४४ रनको लक्ष्य

यूएईको मलिका क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
कप्तान खनालको शतक पूरा 

कप्तान खनालको शतक पूरा 

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४५ ओभरको अन्त्यमा ५ विकेट गुमाएर २ सय ९७ रन बनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
अर्जुन आउट, तोडियो शतकीय साझेदारी 

अर्जुन आउट, तोडियो शतकीय साझेदारी 

ओपनर अर्जुन कुमाल १ सय १२ बलमा १ सय ८ रन बनाउदै आउट भएपछि अर्जुन र कप्तान देव खनालबीचको १ सय ७० रनको साझेदारी तोडिएको हो । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
अर्जुनको शतक पूरा

अर्जुनको शतक पूरा

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ३६.५ ओभरको अन्त्यमा २ विकेट गुमाएर २ सय १० रन बनाएको छ । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
देवको अर्धशतक पूरा

देवको अर्धशतक पूरा

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ३० ओभरको अन्त्यमा २ विकेट गुमाएर १ सय ६१ रन बनाएको छ । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
यूएईको मध्यम सुरुआत

यूएईको मध्यम सुरुआत

दुबई क्रिकेट स्टेडियममा भएको टसमा नामिबियाले टस हारेर ब्याटिङ रोजेको यूएईले ११ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको छ । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
अर्जुनको अर्धशतक पूरा

अर्जुनको अर्धशतक पूरा

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले २३.३ ओभरको अन्त्यमा २ विकेट गुमाएर १ सय १३ रन बनाएको छ ।  अहिले क्रिजमा अर्जुन कुमाल र कप्तान देव खनाल रहेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 378 of 1241Next