विश्वकप छनोटमा पुग्ने क्रिकेटरले जनही ३ लाख पाउने
विजेता खेलाडीहरूलाई शुक्रबार बिहान बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
विजेता खेलाडीहरूलाई शुक्रबार बिहान बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
जायन्ट्सले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको एसिया १९ दशमलब १ ओभरमा १ सय ३० रनमा अल आउट भयो ।
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेल युएईविरुद्ध नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेको भन्दै मधेश प्रदेशले दुई खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरिरहेको नेपालका गुलशन झाले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालका आरिफ शेखले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले चौंथो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले पहिलो विकेट गुमाएको छ ।