नेपालले गुमायो चौथो विकेट, भुर्तेल आउट
बिहिबार, ०२ चैत्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले चौंथो विकेट गुमाएको छ ।
चौंथो विकेटको रुपमा नेपालका कुशल भुर्तेल ५० रनमा आउट भए ।
नेपालले ४ विकेट गुमाएर ९८ रन जोडेको छ ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।
नेपालले गुमायो चौथो विकेटभुर्तेल आउट











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
