महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै
आजको पहिलो खेलमा समूह 'बी' मा रहेका इंग्ल्याण्ड र भारतबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।
आजको पहिलो खेलमा समूह 'बी' मा रहेका इंग्ल्याण्ड र भारतबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।
लगातार तेस्रो जितको खोजीमा रहेको नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ । शुक्रबार स्कटल्याण्डविरुद्धको खेलमा रहेको टोलीको नै निरन्तरता हुने सम्भावना रहेको छ ।
खेल आज शनिबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ । लगातार तेस्रो जितको खोजीमा रहेको नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।
दक्षिण अफ्रीका क्रिकेटले शुक्रबार बाभुमालाई टेस्ट टिमको कप्तान नियुक्त गरिएको जनाएको छ ।
शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ६ लाई ४ विकेटले पराजित गर्दै १ नम्बरले उपाधि हात पारेको हो ।
आईसीसी विश्वकप लिग टूमा नेपाल सहित ७ देश सम्मिलित रहेका थिए । यस सिरिजमा रहेको एक टोलीले ३६ खेल खेल्ने तालिका रहेको छ । ओमान , अमेरिकाले यस लिग टूका ३६ खेल नै पूरा गरिसकेका छन् ।
घरेलु मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डलाई हराएपछि पत्रकारहरुसँगको कुराकानीमा ऐरीले अब १० फाईनल खेल बाकीँ छ भनेर खेलिरहेको बताए ।
बोर्ड अफ कन्ट्रोल फर ईण्डिया(बीसीसीआई) ले शुक्रबार नयाँ संस्करणको तालिका सार्वजनिक गरेको हो । १६ औं संस्करणको आईपीएल मार्च ३१ बाट सुरु हुनेछ । मे २८ मा आईपीएलको फाईनल खेल आयोजना हुनेछ ।
टियु क्रिकेट मैदानमा शुक्रबार नेपाल र स्कटल्याण्डको खेलपछि स्कटिस खेलाडीले सन्दीपसँग हात मिलाउन अस्विकार गरेका हुन् ।
टियु क्रिकेट मैदानमा शुक्रबार लिग टू को विजेता बनिसकेको स्कटल्याण्डलाई ३ विकेटले हराउँदा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र प्लेयर अफ द म्याच बनेका हुन् ।
टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेको स्कटल्याण्डलाई ३ विकेटले हराएको हो ।
क्रिजमा अहिले गुल्सन झा र दिपेन्द्र सिंह ऐरी रहेका छन् । झा ३ रनमा अविजित रहँदा ऐरी ५० रनमा अविजित रहेका छन्।