बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
नेपालको वास्तविक परिक्षा सोमबारबाट

नेपालको वास्तविक परिक्षा सोमबारबाट

गत साता मात्र स्कटल्यान्ड र नामिबियाविरुद्ध आईसीसी क्रिकेट विश्वकप लिग टुको त्रिकोणात्मक सिरिजमा निकालेको शतप्रतिशत जितलाई कायम राख्ने चुनौती रहेको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १४, २०७९
Read more →
नेपालसँग खेल्ने यूएईको टोली घोषणा

नेपालसँग खेल्ने यूएईको टोली घोषणा

सीपी रिजवानको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा भएको हो । 

By खेलपाटी संवाददाताआइतबार, फागुन १४, २०७९
Read more →
यूएईको भुमिमा नेपालको ईतिहास 

यूएईको भुमिमा नेपालको ईतिहास 

नेपालको यूएईमा प्रदर्शन औसत रहेको छ । नेपालले यूएईमा सात एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ४ खेल मात्र जितेको छ । नेपालले यूएईमा घरेलु राष्ट्रसँग ५ तथा पीएनजीसँग २ एकदिवसीय अन्तराष्ट्रिय खेलेको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १४, २०७९
Read more →
सन्दीपविरुद्धको मुद्दाको सुनुवाई हुँदै

सन्दीपविरुद्धको मुद्दाको सुनुवाई हुँदै

बलात्कारको आरोप लागेका सन्दीपलाई धरौटीमा छाड्ने की थुनामै राख्ने भन्ने मुद्दामा सर्वोच्च अदालतमा सुनुवाई हुने भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १४, २०७९
Read more →
उपाधिका लागि दक्षिण अफ्रिका र अष्ट्रेलिया भिड्दै

उपाधिका लागि दक्षिण अफ्रिका र अष्ट्रेलिया भिड्दै

आईतबार हुने फाईनलमा साबिकको विजेता अष्ट्रेलिया र आयोजक दक्षिण अफ्रिकाबीचमा खेल हुदैछ । नेपाली समयअनुसार खेल साँझ ६ः४५ बाट सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १४, २०७९
Read more →
क्यानको साधारणसभा आजबाट

क्यानको साधारणसभा आजबाट

नेपाल क्रिकेट संघ(क्यान) को वार्षिक साधारणसभा सुर्खेतमा आजबाट सुरु हुँदैछ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १४, २०७९
Read more →
सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कति ?

सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कति ?

शनिबार भएको विश्वकप लिग टू को अन्तिम खेलमा यूएईविरुद्ध नामिबियाले सानदार जित हात पारेसँगै यस्तो समिकरण बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
नामिबियाद्वारा यूएई पराजित

नामिबियाद्वारा यूएई पराजित

यूएईले दिएको १ सय ६७ रनको लक्ष्य नामिबियाले २८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान

सिरिज खेल्ने १५ सदस्सीय नेपाली टोली शनिबार युएई प्रस्थान गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १ सय रन मात्र बनायो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
नेपाल सानदार जित नजिक 

नेपाल सानदार जित नजिक 

कुवेतले २५ ओभरको समाप्तीमा ८९ रन बनाउँदा ८ विकेट गुमाईसकेको छ ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
नामिबियाको मध्यम सुरुआत

नामिबियाको मध्यम सुरुआत

नामिबियाका लागि शान फुची १४ रनमा आउट भए । यूएईका लागि राहुल भाटीयाले पहिलो सफलता दिए । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 375 of 1239Next