बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. युएईलाई हराए नेपालले टेस्ट राष्ट्रसँग खेल्ने

युएईलाई हराए नेपालले टेस्ट राष्ट्रसँग खेल्ने

२०२३ मार्च १४, मङ्गलबारखेलपाटी संवाददाता

युएईलाई हराए नेपालले टेस्ट राष्ट्रसँग खेल्ने

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टू मा बिहिबार युएईविरुद्धको खेल जितेमा नेपालले विभिन्न टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउँने छ । 

नेपालले बिहिबारको खेलमा युएईलाई पराजित गरेमा विश्वकप लिग टूको शीर्ष ३ मा रहदै नेपाल विश्वकप छनोटमा स्थान  बनाउँने छ । 

आईसीसी एकदिवसीय विश्वकप छनोटमा आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुनेछ ।   

विश्वकप छनोटमा स्थान बनाउने हो भने नेपालले विभिन्न टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउने छ । 

विश्वकप छनोटमा विश्वकप सुपर लिगको पुछारका ५ टोलीले विश्वकप छनोट खेल्नु पर्ने हुन्छ । 

आयोजक जिम्बाबे तथा आयरल्याण्डको विश्वकप छनोटमा स्थान पक्का भईसकेको छ ।

टेस्ट राष्ट्रहरु श्रीलंका,वेस्ट इण्डिज तथा दक्षिण अफ्रिका मध्ये दुईले विश्वकप छनोट खेल्ने पक्का रहेको छ । 

नेपालले २०१८ मा एकदिवसीय अन्तराष्ट्रियको मान्यता पाए पछि टेस्ट राष्ट्रसँग पहिलो पटक खेल्ने अवसर पाउनेछ । 

केही टेस्ट राष्ट्रसॅंग लिस्ट ए मान्यताको एकदिवसीय खेल खेलेको भए पनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्नेछ ।

यसका लागि बिहिबारको खेलमा नेपालले युएईलाई पराजित गर्नुपर्ने हुन्छ ।

नेपालको ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ ।

नेपालले बिहीबारको विश्वकप लिग टूको अन्तिम खेलमा युएईलाई हराउँदा ४० अंक हुनेछ । ४० अंक हुँदा नेपालले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ ।

नेपाललाई सिधै विश्वकप छनोट खेल्न नामिबियालाई पछि पार्नुपर्ने हुन्छ । नेपालले युएईलाई जितेमा नामिबियालाई पछि पार्नेछ । 

स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएका छन् ।

नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ । 

विश्वकप छनोटमा सहभागी रहने १० टोलीको शीर्ष दुईमा रहन सके नेपालले भारतमा आयोजना हुने आईसीसी विश्वकप खेल्नेछ ।

युएईलाई हराए नेपालले टेस्ट राष्ट्रसँग खेल्ने
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो ‘बी’ टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो ‘बी’ टिम

Bhat Bhateni
‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी