एक बलमा अठार रन....
सलेम स्पार्टन्सका कप्तान अभिषेक तन्वरले चेपक सुपर गिलिजविरुद्धको खेलमा एकै बलमा १८ रन खर्चिएका छन् ।
सलेम स्पार्टन्सका कप्तान अभिषेक तन्वरले चेपक सुपर गिलिजविरुद्धको खेलमा एकै बलमा १८ रन खर्चिएका छन् ।
इंग्ल्यान्डमा जारी टी–ट्वान्टी ब्लाष्टमा वोर्सेस्टरशायरका खेल्ने क्रममा ब्रेसवेललाई चोट लागेको हो ।
मंगलबार राती भएको ड्राफ्टमा दीपेन्द्र र रसेललाई मोन्ट्रियल टाइगर्सले आफ्नो टोलीमा अनुबन्ध गरेको हो ।
एलपीएलको ईतिहासमा पहिलो पटक आयोजना हुने लागेको अक्सनमा सन्दीपले स्थान बनाएका हुन् ।
मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले आफ्नो टोलीमा अनुबन्ध गराएको हो । यस्तै दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गराएको हो ।
नेपालले दिएको २ सय ७७ रनको लक्ष्य युएईले ४९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
टस जितेर ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ७६ रन बनाएको हो ।
पाकिस्तान 'ए' विरुद्ध बलिङमा २ विकेट लिएकी थिईन् । ब्याटिङमा कविताले २० रनको महत्वपूर्ण योगदान गरेकी थिईन् ।
पाकिस्तान ए ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेकोमा १९ दशमलब २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो ।
नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बावेको हरारेमा सुरु हुनेछ ।
१५ ओभर सकिँदा नेपालले ६५ रन खर्चिएर ७ विकेट लिएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।