विश्वकपका लागि भारतको प्रारम्भिक टोली घोषणा
मंगलबार, भदौ १९, २०८०खेलपाटी संवाददाता

काठमाडौं । भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपका लागि घरेलस टोलीले आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
बीसीसीआइले रोहित शर्माले कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
भारतीय टोली
रोहित शर्मा(कप्तान), विराट कोहली, ईशान किशन, शुभमन गिल, केएल राहुल, श्रेयर अय्यर, सुर्य कुमार यादव, हार्दिक पान्ड्या (उपकप्तान),रविन्द्र जडेजा, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज















-1763024272658.jpeg&w=3840&q=75)