एसिया कप क्रिकेटको सुपर फोरको खेलमा श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको छ ।
थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो ।
महिला विश्वकपको एसिया छनोटको सेमिफाइनमा नेपालले टस जितेर बलिङ रोजेको हो ।
भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्नेलाई प्रति खेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।