• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकपमा राम्रो नतिजा आउनेछ : कप्तान खनाल 
खेलपाटी संवाददाता
शुक्रबार, पुस २०, २०८० खेलपाटी संवाददाता
विश्वकपमा राम्रो नतिजा आउनेछ : कप्तान खनाल 

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले विश्वकपमा एक राम्रो रिजल्ट आउने आशा गरेको बताएका छन् । 

दक्षिण अफ्रिाकामा यू–१९ विश्वकप खेल्न जान लागेको टोलीको विदाईमा बोल्दै खनालले आफूहरु राम्रो रिजल्ट ल्याउने विषयमा सकरात्मक भएको बताए । 

‘टिमको तायरीको हिसावले राम्रो छ । एक साता भएपनि हामीले बाहिर तयारी गर्न पायौं । यसमा सबै खुसि छौं । आशा छ राम्रो रिजल्ट आउने छ,’ खनालले भने । 

खनालले एसिया कपमा भएको कमजोरीलाई एक ठाँउमा राखेर आफूहरु अघि बढिरहेको बताएका छन् । पुरानो कुरालाई भुलेर टिमलाई राम्रो बनाउँदै अघि जाने बताए । 

साथै उनले विश्वपक खेल्नु आफ्नो सपना भएको बताउँदै यो सपनामा खरो उत्रने बताए । 

‘विश्वकप खेल्नु सबैको सपना हुन्छ मेरो पनि सपना थियो । एसिया कपमा जे जस्तो भयो त्यसालाई साइडमा रोखेर आउने दिनको प्रदर्शनलाई राम्रो बनाउने भन्ने छ,’ खनालले भने । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
युरोप टूरमा चम्किएकी सिभाली 
युरोप टूरमा चम्किएकी सिभाली 
प्रीति इत्तिहादको सुरूआती ११ मा
प्रीति इत्तिहादको सुरूआती ११ मा
भारत फिफाबाट निलम्बनको खतरामा
भारत फिफाबाट निलम्बनको खतरामा
साफ यु-१७ खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा
साफ यु-१७ खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा
यु–१९ भलिबल टोलीको प्रशिक्षण जिम्मेवारी कुमारलाई
यु–१९ भलिबल टोलीको प्रशिक्षण जिम्मेवारी कुमारलाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP