एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक ठाडो आदेश जारी गर्दै अख्तियारमा दर्ता उजुरीको छानबिन सकिएसम्म नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धी कुनै पनि काम नगर्नु र नगराउनु भनी क्यानलाई निर्देशन दिएको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक ठाडो आदेश जारी गर्दै अख्तियारमा दर्ता उजुरीको छानबिन सकिएसम्म नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धी कुनै पनि काम नगर्नु र नगराउनु भनी क्यानलाई निर्देशन दिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप इन्ड टी–२० सिरिजको पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्ने भएको छ।
डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग हुने भएको छ।
बुलावायोमा भएको दोस्रो टेस्टको पहिलो दिन दक्षिण अफ्रिकाका वियान मुल्डरले आफ्नो कप्तानी डेब्यूमा अविजित २६४ रन बनाएर इतिहास रचे।
नेपाल आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरीयतामा यथावत् रहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु भएको छ।
नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको छ।
भारतले यस वर्ष सीमित ओभरको सिरिजका लागि बंगलादेशको भ्रमण गर्ने तालिका छ।
साबिक विजेता नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने भएको छ।