एनपीएल खेल्न फाफ डु प्लेसिस आज नेपाल आउने
सोमबार, १५ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस सोमबार नेपाल आइपुग्दै छन्।
उनी अपरान्ह्र ४:३० बजे कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका हुन्।
उनले विराटनगर किङ्सबाट एनपीएल खेल्ने भएका हुन्। ५ खेलको समाप्तिमा विराटनगरले ४ जित निकाल्दै तेस्रो स्थान कब्जा गरेको छ।









-1764560243138-1764573362763.webp&w=3840&q=75)



-1764553584985.webp&w=3840&q=75)