भुर्तेल, ऐरी र मल्ललाई आराम
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा तीन मुख्य खेलाडीलाई आराम दिएका छन्।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा तीन मुख्य खेलाडीलाई आराम दिएका छन्।
ओमानले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
महिला टी–२० विश्वकपको विजेतालाई करिब १९.५ करोड रुपैयाँ पुरस्कार दिइने भएको छ। यो पछिल्लो टी–२० विश्वकप जितेको रकमभन्दा झण्डै १३४ प्रतिशत बढी हो।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधबार ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा हुने खेल नेपाली समयअनुसार बेलुकी ८:४५ बजे हुनेछ।
नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा भ्रमण लज्जास्पद हारबाट सुरुआत गरेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँगको खेललमा अनिलकुमार साहलाई आराम दिएका छन्।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँग हुने खेलमा नेपालले फिल्डिङ रोजेको छ।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार घरेलु क्यानडासँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा हुने खेल नेपाली समयअनुसार बेलुकी ७:४५ बजे हुनेछ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार घोषित आठ जना मार्की खेलाडीको टोलीमा अनुबन्ध भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार गोला प्रथाबाट आठ मार्की खेलाडी छुटाइदिएको हो।
नेपालले हाइ पर्फमेन्स म्याच जग्वार्सलाई पराजित गरेको छ। शनिबार बिहान भएको खेलमा नेपाल ६६ रनले विजयी भएको हो।
नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्।