नेपाललाई ब्याटिङको निम्तो
बुधबार, ०२ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडाैं। ओमानले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
क्यानडाको ओन्टेरियोमा ओमानका कप्तान अकिब इल्यासले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्।
क्यानडा भ्रमणमा नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो।










-1771592656087.jpeg&w=3840&q=75)
-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)

