आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
खराब ब्याटिङमा नेपालको निरन्तरता

खराब ब्याटिङमा नेपालको निरन्तरता

क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खराब ब्याटिङलाई निरन्तरता दिएको छ।

By खेलपाटी संवाददाताआइतबार, असोज ६, २०८१
Read more →
क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

By खेलपाटी संवाददाताआइतबार, असोज ६, २०८१
Read more →
फेरि बेन्चमा दीपेन्द्र, भुर्तेल र मल्ल

फेरि बेन्चमा दीपेन्द्र, भुर्तेल र मल्ल

नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँगको खेलमा पनि तीन मुख्य खेलाडीलाई आराम दिएका छन्।

By खेलपाटी संवाददाताआइतबार, असोज ६, २०८१
Read more →
विश्वकप लिग टू – क्यानडासँग खेल्दै नेपाल

विश्वकप लिग टू – क्यानडासँग खेल्दै नेपाल

लिग टू खेल्न क्यानडा भ्रमणमा रहेको नेपाल पहिलो खेल घरेलु टोलीसँग र दोस्रो खेलमा ओमानसँग पराजित बनेको थियो । 

By खेलपाटी संवाददाताआइतबार, असोज ६, २०८१
Read more →
एसियाली पिचमा स्पिनरविरुद्ध रन बनाउन संघर्षरत कोहली

एसियाली पिचमा स्पिनरविरुद्ध रन बनाउन संघर्षरत कोहली

टेस्ट क्रिकेटमा उनको औसत आठ वर्षयताकै सबैभन्दा कम छ। उनले ११४ टेस्ट म्याचको १९३ इनिङमा ४८.७४ को औसतमा २९ शतक र ३० अर्धशतकसहित आठ हजार ८७१ रन बनाएका छन्। पछिल्लोपल्ट सन् २०१६ को नोभेम्बरमा उनको औसत ४८.२८ थियो।

By खेलपाटी संवाददाताशनिबार, असोज ५, २०८१
Read more →
नेपाल प्रिमियर लिग : अक्सनका लागि खेलाडी दर्ता खुला

नेपाल प्रिमियर लिग : अक्सनका लागि खेलाडी दर्ता खुला

नेपाल प्रिमियर लिगको अक्सनका लागि खेलाडी दर्ता प्रकृया खुला भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूका लागि दर्ता प्रकृया खुला गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, असोज ५, २०८१
Read more →
अफगानिस्तानले पहिलोपल्ट अफ्रिकासँग जित्यो एकदिवसीय सिरिज

अफगानिस्तानले पहिलोपल्ट अफ्रिकासँग जित्यो एकदिवसीय सिरिज

अफगानिस्तानले दक्षिण अफ्रिकासँग पहिलो पटक एकदिवसीय सिरिज जितेको छ। रहमानुल्लाह गुरबाज (१०५) को शतक र अजमतुल्लाह ओमारजई (अविजित ८६) को अर्धशतकीय इनिङ्सको मद्दतमा अफगानिस्तानले पहिलो खेलमा ३११ रन बनाएको थियो। 

By खेलपाटी संवाददाताशनिबार, असोज ५, २०८१
Read more →
बंगलादेश १४९ रनमा अलआउट, भारतलाई २२७ रनको बलियो अग्रता

बंगलादेश १४९ रनमा अलआउट, भारतलाई २२७ रनको बलियो अग्रता

पहिलो टेस्टको पहिलो इनिङ्समा बंगलादेशलाई १४९ रनमा अलआउट गर्दै भारतले २२७ रनको बलियो अग्रता लिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ४, २०८१
Read more →
अस्ट्रेलियाले ४४ ओभरमै भेट्टायो ३०० भन्दा बढीको लक्ष्य

अस्ट्रेलियाले ४४ ओभरमै भेट्टायो ३०० भन्दा बढीको लक्ष्य

ओपनर ट्राभिस हेड (१५४) को शतकको मद्दतमा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा जित हात पारेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ४, २०८१
Read more →
विश्वकप खेल्ने बंगलादेशको टोलीमा ठूलो परिवर्तन

विश्वकप खेल्ने बंगलादेशको टोलीमा ठूलो परिवर्तन

By खेलपाटी संवाददाताबिहिबार, असोज ३, २०८१
Read more →
नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी विश्वकप लिग-२ मा लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो खेलमा ओमानसँग नेपाल एक विकेटले पराजित भएको हो।

By खेलपाटी संवाददाताबिहिबार, असोज ३, २०८१
Read more →
अनिल, अर्जुन र आरिफले ओमानसँग खेल्ने

अनिल, अर्जुन र आरिफले ओमानसँग खेल्ने

नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा तीन  खेलाडीलाई माैका दिएका छन्।

By खेलपाटी संवाददाताबुधबार, असोज २, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 154 of 1260Next