आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
एनपिएल अक्सन सुरु

एनपिएल अक्सन सुरु

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अक्सनमा सुरु भएको छ। सोल्टी होटलमा जारी अक्सनमा डेढ सयभन्दा बढी खेलाडी सहभागी छन्। 

By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
Read more →
स्टोक्सले पाकिस्तानविरुद्धको पहिलो टेस्ट गुमाउने

स्टोक्सले पाकिस्तानविरुद्धको पहिलो टेस्ट गुमाउने

इङ्ल्यान्ड टोलीका कप्तान बेन स्टोक्सले पाकिस्तानविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन्। चोटका कारण श्रीलंकाविरुद्धको घरेलु शृंखलाबाट बाहिरिएका स्टोक्स अझै पूर्णरुपमा फिट छैनन्।

By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
Read more →
एनपिएलको अक्सन आज

एनपिएलको अक्सन आज

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार हुँदैछ। आयोजक नेपला क्रिकेट संघ (क्यान)का अनुसार अक्सन दिउँसो दुई बजेदेखि सुरु हुनेछ। अक्सनमा डेढ सयभन्दा बढी खेलाडी सहभागी हुने क्यानले जनाएको छ।

By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
Read more →
बाराको विजयी सुरुआत 

बाराको विजयी सुरुआत 

मधेश प्रदेशस्तरिय यु– १९ क्रिकेट प्रतियोगितामा बाराले विजयी सुरुआत गरेको छ। समूह ‘ए’ अन्तर्गत कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा बाराले सर्लाहीलाई ११५ रनले हराएको हो। 

By नवराज चौलागाईशनिबार, असोज १९, २०८१
Read more →
क्यानडाको दोस्रो रोजाइको टोलीसँग नेपाल पराजित

क्यानडाको दोस्रो रोजाइको टोलीसँग नेपाल पराजित

नेपाल अभ्यास खेलमा घरेलु टोली क्यानडाको दोस्रो रोजाइको टोली हाइप्रोफेमेन्ससँग पराजित भएको छ। शनिबार बिहान सम्पन्न खेलमा नेपाल तीन विकेटले पराजित भएको हो। 

By खेलपाटी संवाददाताशनिबार, असोज १९, २०८१
Read more →
स्टब्सको शतक, दक्षिण अफ्रिका १७४ रनले विजयी

स्टब्सको शतक, दक्षिण अफ्रिका १७४ रनले विजयी

आयरल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा ट्रिस्टन स्टब्सले आफ्नो एकदिवसीय करियरको पहिलो शतक प्रहार गरेका छन्।

By खेलपाटी संवाददाताशनिबार, असोज १९, २०८१
Read more →
क्यानडाले जित्यो ट्वान्टी–२० त्रिकोणात्मक सिरिज

क्यानडाले जित्यो ट्वान्टी–२० त्रिकोणात्मक सिरिज

ओमानलाई पराजित गर्दै घरेलु टोलीले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिज जितेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १८, २०८१
Read more →
सुदूरपश्चिमको ब्रान्ड एम्बासडरमा विष्ट

सुदूरपश्चिमको ब्रान्ड एम्बासडरमा विष्ट

नेपाल सुपर लिग (एनपिएल)को फ्रेन्चाइजी सुदूरपश्चिमाञ्चल रोयल्सले ओलम्पियन दीपक विष्टलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १७, २०८१
Read more →
महिला टी–२० विश्वकपमा स्मार्ट रिप्ले प्रणाली प्रयोग गरिने

महिला टी–२० विश्वकपमा स्मार्ट रिप्ले प्रणाली प्रयोग गरिने

महिला टी–२० विश्वकप २०२४ अक्टोबर ३ बाट सुरु हुँदैछ। यो पहिलो आईसीसी प्रतियोगिता हुनेछ जहाँ स्मार्ट रिप्ले प्रणाली प्रयोग गरिनेछ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १७, २०८१
Read more →
बटलरले गरे इङ्ल्यान्डको टोलीमा पुनरागमन

बटलरले गरे इङ्ल्यान्डको टोलीमा पुनरागमन

इङ्ल्यान्डका कप्तान जोस बटलरले वेस्ट इन्डिज भ्रमणका लागि टोलीमा पुनरागमन गरेका छन्। इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसीबी) ले बुधबार टोलीको घोषणा गरेको हो।

By खेलपाटी संवाददाताबिहिबार, असोज १७, २०८१
Read more →
रोहितको अलराउन्ड प्रदर्शन, ओमानमाथि दोस्रो जित

रोहितको अलराउन्ड प्रदर्शन, ओमानमाथि दोस्रो जित

कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनसँगै नेपालले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानमाथि लगातार दोस्रो जित हासिल गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १७, २०८१
Read more →
सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक टमाटा

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक टमाटा

 नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले जगत टमाटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, असोज १६, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 149 of 1260Next