१५ लाखमा बिके विवेक
अलराउन्डर विवेक यादव लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्।
By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
अलराउन्डर विवेक यादव लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्।
नेपाली राष्ट्रिय टोलीका स्पिनर सागर ढकाल पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्।
बलर शाहब आलम काठमाडौं गुर्खाजमा अनुबन्ध भएका छन्।
नेपाली यु १९ टोलीका स्पिनर दिपेश कँडेल काठमाडौं गुर्खाज अनुबन्ध भएका छन्।
नेपाली राष्ट्रिय टोलीका प्रतीश जिसी अनुबन्ध भएका छन्।
ब्याटर लोकेश बम विराटनगर किङ्समा अनुबन्ध भएका छन्।
नेपाली ए टोलीका ब्याटर नरेन भट्ट विराटनगर किङ्समा पुगेका छन्।
ब्याट्सम्यान आशुतोष घिरौया १० लाख रुपैयाँमा बिक्री भएका छन्।
तीव्र गतिका बलर रिजन ढकाल आधार मूल्यमा विक्री भएका छन्।