नेपालको लगातार चौथो हार
यसअघि नेपाल पहिलो खेलमा माल्दिभ्स, दोस्रो खेलमा भुटान र तेस्रो खेलमा श्रीलंकासंग पराजित भएको थियो ।
By खेलपाटी संवाददाताशुक्रबार, असार १५, २०७५
यसअघि नेपाल पहिलो खेलमा माल्दिभ्स, दोस्रो खेलमा भुटान र तेस्रो खेलमा श्रीलंकासंग पराजित भएको थियो ।
अघिल्ला तीन खेल गुमाएको नेपाल चौथो खेल खेल्न कोर्ट प्रवेश गरेको हो ।
बंगलादेशको ढाकामा भएको खेलमा नेपाल श्रीलंकासंग ७० – ५७ अंकले पराजित भयो ।
बंगलादेशको ढाकामा जारी खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
प्रतियोगितामा नेपाल सहित बंगलादेश, श्रीलंका, भु्टान र माल्दिभ्सले सहभागिता जनाएका छन् ।
बलियो प्रतिद्धन्दी इन्डिया सहभागि नहुने भएकाले नेपाल शीर्ष दुई भित्र गर्दै डिभिजन २ मा छनोट हुने सम्भावना छ ।
मण्डिखाटारस्थित आयोजक नेसनल आईडियल हाइ स्कुल (निब्स) को कोर्टमा भएको ब्वाइज फाइनलमा हेराल्डले भ्याली पब्लिकलाई १६–११ ले पराजित गर्यो । हेराल्डको जितमा मीन मगरले ४ अंक योदान गरे ।