फाइनलमा न्यु समिट र टेक्सस भिड्ने
सोमबार भएको सेमिफाइनलमा न्यु समिटले पाटन बहुमुखी क्याम्पस र टेक्ससले बर्नहार्ट कलेजलाई हराएर फाइनल यात्रा तय गरेका हुन् ।
सोमबार भएको सेमिफाइनलमा न्यु समिटले पाटन बहुमुखी क्याम्पस र टेक्ससले बर्नहार्ट कलेजलाई हराएर फाइनल यात्रा तय गरेका हुन् ।
शुक्रबार बर्नहार्ट कलेजलाई ३६–३३ को स्कोरमा हराउदै समूह बिजेताको रुपमा न्यु समिटले अन्तिम आठमा स्थान बनाएको हो ।
शुक्रबार भएको ब्वाईजमा जेभियरको बि टिमले ज्ञान निकेतनमाथी ५२–३९ अंकको जित निकालेको हो । पहिलो र दोस्रो क्वाटरमा १९–११ र ३०–२३ को जित निकालेको जेभियरले तेस्रोमा पछि परेपनि जित निकाल्यो ।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले २० हजार रुपैयाँ पुरस्कारका साथै मेडल र प्रमाणपत्र पाउनेछ ।
पहिलो संस्करणमा ह्याप्पी हिमालय चाइल्ड एकेडेमी (एचएचसीए) ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बनेको थियो ।
प्रतियोगिता अगष्ट ४ देखि ६ तारिखसम्म सञ्चालन हुनेछ ।
नेपाली टोलीलाई ईपी एजुकेसनल कन्सल्टेन्सीले पोशाक प्रायोजन गरेको छ ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, श्रीलंका, भारत र माल्दिभ्सले सहभागिता जनाएका छन् ।
मंगलबार भएको पहिलो खेलमा नेपाल भारतसंग पराजित भएको थियो ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपालले बुधबार श्रीलंकासंग खेल्नेछ ।