आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

न्यु समिट र बर्नहार्ट सेमिफाईनलमा

आइतबार, भदौ १०, २०७५खेलपाटी संवाददाता
न्यु समिट र बर्नहार्ट सेमिफाईनलमा
Classic Tech Internet Ad

काठमाडौं । न्यु समिट कप प्रथम त्रिभुवान बिश्व बिद्यालय अन्तर कलेज बिएसी सिएसआईटी बास्केटबल प्रतियोगितामा आयोजक न्यु समिट र बर्नहार्ट कलेज सेमिफाईनलमा प्रबेश गरेका छन् ।

आज भएको पहिलो क्वार्टरफाईनलमा न्यु समिट कलेजले एवरडीन कलेजलाई ४९–३६ को स्कोरमा हराउदै अन्तिम चारमा स्थान पक्का गर्यो । पहिलो क्वाटर ६–८ ले गुमाएको न्यु समिटले दोश्रो र तेश्रो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै १७–४, १०–८ ले आफ्नो पक्षमा पारेको थियो ।

दुवैले निर्णायक चौथो क्वाटरमा १६–१६ बराबरी खेल पछि न्यु समिटले समग्रमा १३ अंकको जित निकालेको हो । आयोजकको जितमा उत्कृष्ट प्रदर्शन गरेका समिर तामाङले सर्वाधिक १८ स्कोर गरेका थिए ।

त्यस्तै दोश्रो क्वार्टरफाईनल खेलमा बर्नहार्टले हिमालय कलेजलाई ४५–२१ को स्कोरमा स्तब्ध बनादा सागर श्रेष्ठले सर्वाधिक २४ स्कोर गरे । पहिलो क्वाटरमा ५–९ ले पछि परेको बर्नहार्टले अन्य क्वाटर १४–१, ११–५ र १५–६ ले आफ्नो पक्षमा पादै समग्रमा २४ अंकको जित निकाल्यो ।

तेश्रो क्वाटरफाईनल खेलमा पाटन वहुमुखी क्याम्पसले एसीएचएस कलेजलाई ०–३, ४–३, १४–६ र १५–१० को क्वाटरमा रोक्दै समग्रमा ३३–२२ स्कोरमा पछि पार्यो ।

पाटन क्याम्पसको जितमा सुजल महर्जनले सर्वाधिक ९ स्कोर गरेका थिए । चौथो क्वाटरफाईनल खेलमा टेक्सस्ले सगरमाथा कलेललाई ३०–२० को स्कोरमा हराउदा मनन तामाङले सर्वाधिक ९ स्कोरको योगदान दिए ।

टेक्सस्ले ८–६, ७–२, ४–९ र ११–३ को क्वाटर खेल्दै समग्रमा १० अंकको जित निकालेको थियो । भोली सोमवार हुने सेमिफाईनल खेलमा टेक्सस्ले बर्नहार्ट र पाटनले न्यु समिटसग प्रतिस्पर्धा गर्ने छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती