• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
स्क्वास
  • गृहपृष्ठ
  • स्क्वास
फाइनलमा पाकिस्तान र भारत भिड्ने 
64x64
सोमवार, मंसिर २३, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तान र भारतले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्क्वासको महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास ¥याकेट संघको हलमा सोमबार सम्पन्न पुरुषतर्फको टिम स्पर्धामा भारतले बंगलादेश र श्रीलंका तथा पाकिस्तानले बंगलादेशमाथि जित निकाल्दै स्वर्ण प्रतिस्पर्धा तय गरेका हुन् । राउन्ड रोबिन लिगको आधारमा भएको खेलमा पुरुषतर्पm कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ ।

सोमबार पुरुषतर्पm भारतले श्रीलंका र बंगलादेशलाई समान ३–० ले हराएका थिए । पाकिस्तानले भने बंगलादेशलाई ३–० ले हराएको थियो । नेपालले पनि श्रीलंकासँग ३–० को हार बेहोर्दा कांस्यका लागि लिगको अन्तिम खेलको नतिजा कुर्नुप¥यो ।

महिलातर्पm पनि भारत र पाकिस्तानले १÷१ खेल जित्दै स्वर्ण प्रतिस्पर्धा तय गरेका छन् । भारतले श्रीलंकालाई ३–० ले हराउँदै पाकिस्तानले पनि नेपाललाई ३–० ले हराउँदै स्वर्णको प्रतिस्पर्धा तय गरेका हुन् । राउन्डरोबिन लिगको अन्तिम खेलमा श्रीलंका र नेपालबीचको प्रतिस्पर्धा बाँकी रहँदै कांस्य पदक तय भएको छ ।

दुवै टिम स्पर्धाको फाइनल मंगलबार नै हुनेछन् । स्क्वासका कुल चार स्वर्ण प्रतिस्पर्धामा भारत र पाकिस्तानले १÷१ स्वर्ण जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘कोरोना सुने जस्तो खतरनाक रहेनछ’
पीआरसी ओपन स्क्वास शुक्रबारबाट
स्क्वासमा नेपाललाई कास्य 
फाइनलमा पाकिस्तान र भारत भिड्ने 
पाकिस्तान र भारतलाई स्वर्ण
स्क्वास : एकलतर्फ नेपालको चुनौती समाप्त
  • ताजा समाचार
  • खेल आज
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
नेपाल आईपुगे नेदरल्यान्ड्स टिम
राणा र थापालाई खेलकुद पत्रकारिता सम्मान
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP