सरस्वती र धनबहादुर सर्वोत्कृष्ट
टिमलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका खेलेका चौधरी र क्षेत्री प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
टिमलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका खेलेका चौधरी र क्षेत्री प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
नेपाल भलिबल संघ र टाइगर ग्रुप अफ पोखराको निमन्त्रणामा नेपाल आएका लाथिफले शनिबार पोखरामा आयोजित साक्षात्कारमा बोल्दै राज्यको साथ र पर्याप्त भौतिक पूर्वाधार भएमात्र खेलाडीहरुले राष्ट्रकालागि खेल्न सक्ने बताए ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने पुरुषको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार न्यु डायमण्ड स्पोर्ट्स क्लब नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएपछि एपीएफ फाइनल पुगेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार नेपाल पुलिस क्लबलाई ३-० को सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार साविक विजेता गण्डकी प्रदेशलाई ३-० को सेटमा हराउँदै हेल्प नेपाल उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार टाइगर ग्रुप पोखरालाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै हेल्पले लगातार दोस्रो जित निकालेको हो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।