बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
सातौं एनभीए क्लब च्याम्पियनसिप भलिबल पुस २४ बाट

सातौं एनभीए क्लब च्याम्पियनसिप भलिबल पुस २४ बाट

नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै च्याम्पियनसिप पुस २४ गतेबाट माघ १ गतेसम्म आयोजना हुने जानकारी गराएको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष १२, २०७९
Read more →
यू-२३ भलिबल टोली स्वदेश फर्कदै

यू-२३ भलिबल टोली स्वदेश फर्कदै

ढाकामा आयोजना भएको प्रतियोगिता खेलेर नेपाली टोली बिहान ११:३० बजे स्वदेश आईपुग्ने छन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष १२, २०७९
Read more →
श्रीलंकासँग पराजित नेपाल चौंथो

श्रीलंकासँग पराजित नेपाल चौंथो

ढाकामा सोमबार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग ३-२ को सेटमा पराजित हुँदै नेपाल चौंथो स्थानमा रहेको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष ११, २०७९
Read more →
तेस्रो स्थानका लागि आज नेपाल र श्रीलंका भिड्दै

तेस्रो स्थानका लागि आज नेपाल र श्रीलंका भिड्दै

ढाकामा नेपालले तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्ने लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, पुष ११, २०७९
Read more →
झिल्टुङमा पहिलो पटक भलिबलको प्रर्दशनी खेल 

झिल्टुङमा पहिलो पटक भलिबलको प्रर्दशनी खेल 

बेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजनामा कोल्पुटारस्थित झिल्टिुङमा भलिबलको प्रर्दशनी खेलको गरिएको हो । 

By खेलपाटी संवाददाताआइतबार, पुष १०, २०७९
Read more →
नेपाल सेमिफाइनलमा पराजित

नेपाल सेमिफाइनलमा पराजित

ढाकामा आइतबार भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-० को सोझो सेटमा हराएको हो ।

By खेलपाटी संवाददाताआइतबार, पुष १०, २०७९
Read more →
किर्गिस्तान फाइनलमा

किर्गिस्तान फाइनलमा

ढाकामा आइतबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराएर किर्गिस्तान फाइनल पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, पुष १०, २०७९
Read more →
फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै

ढाकामा हुने नेपाल र बंगलादेशबीचको पहिलो सेमिफाइनल खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, पुष १०, २०७९
Read more →
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्ने

नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्ने

ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बंगलादेशले पुछारमा रहेको नेपालसँग सेमिफाइनलमा खेल्ने भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष ९, २०७९
Read more →
नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

ढाकामा शनिबार किर्गिस्तानसँग पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष ९, २०७९
Read more →
नेपालले आज किर्गिस्तानको सामना गर्दै

नेपालले आज किर्गिस्तानको सामना गर्दै

नेपालले लिग चरणको अन्तिम खेलमा किर्गिस्तानको सामना गर्न लागेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष ९, २०७९
Read more →
नेपाल लगातार दोस्रो खेलमा पराजित 

नेपाल लगातार दोस्रो खेलमा पराजित 

ढाकामा शुक्रबार भएको खेलमा नेपाललाई श्रीलंकाले ३-० को सोझो सेटमा हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ८, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 75 of 183Next