नेपालले आज किर्गिस्तानको सामना गर्दै
शनिबार, ०९ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज शनिबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले लिग चरणको अन्तिम खेलमा किर्गिस्तानको सामना गर्न लागेको हो ।
ढाकामा हुने नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।
यस अघि नेपालले दुई खेलमा हार व्यहोरीसकेको छ ।
पहिलो खेलमा नेपाल आयोजक बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग सोझो सेटमा पराजित भएको हो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।
नेपालले आज किर्गिस्तानको सामना गर्दै






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)