भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै मास्केले चुनावी घोषणा पत्र सहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै मास्केले चुनावी घोषणा पत्र सहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उपाध्यक्ष मास्केले संघको नयाँ नेतृत्वमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेकी हुन् ।
गएराति भएको फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा पराजित गर्यो ।
बाल्टिमोरको जोसेप स्पोर्टस कम्प्लेक्समा आजबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ टेक्सासको सुदूरपश्चिमसँगै बेलमोन्ट बाल्टिमोर, बाल्टिमोर युथ क्लब, एनआरएनए मेरिल्यान्ड, योङ ब्लड पेन्सलभेनिया, बागलुङ समाज मेरिल्यान्ड, सिन्धु बुद्ध न्युयोर्क र न्युयोर्क ह्वाइटले अन्तिम आठमा स्थान बनाए ।
सेटर चोखालमाथि प्रतिबन्धको ठोस निर्णय नभएको तर मिडियामा प्रतिबन्धको समाचारहरु आएको विषयमा संघको ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भक्तपुर दरबारस्क्वारमा बिहीबार बसेको संघको पूर्ण कार्यसमितिको बैठकले उपाध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
भक्तपुर दरबारस्क्वारमा बिहीबार बसेको संघको पूर्ण कार्यसमितिको बैठकले सुजनलाई एक वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
संघको बिहीबार बसेको कार्यसमितिको पूर्ण बैठकले निर्वाचन भदौ २२ गते गर्ने निर्णय गरेको हो ।
बैठकमा संघका पदाधिकारी, जिल्ला र प्रदेश संघका अध्यक्षको उपस्थिति रहेको छ ।
महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बन्द प्रशिक्षण स्थगित भएको जानकारी गराए ।
संघले पूर्ण बैठकमार्फत केन्द्रिय निर्वाचनको मिति पनि तय गर्दैछ । तर भलिबल संघको यत्रो चुनावी भाग दौडमा संघका वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्मा कतै देखिदैनन् ।
एक कार्यक्रमबिच विभागका निर्देशक अर्जुन बिकले मायाको चिनोले सम्मान गर्दै चन्दलाई बिदाइ गरे ।