बागमती भलिबलको विवाद छानबिन गर्न समिति गठन
भक्तपुर दरबारस्क्वारमा बिहीबार बसेको संघको पूर्ण कार्यसमितिको बैठकले उपाध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
भक्तपुर दरबारस्क्वारमा बिहीबार बसेको संघको पूर्ण कार्यसमितिको बैठकले उपाध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
भक्तपुर दरबारस्क्वारमा बिहीबार बसेको संघको पूर्ण कार्यसमितिको बैठकले सुजनलाई एक वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
संघको बिहीबार बसेको कार्यसमितिको पूर्ण बैठकले निर्वाचन भदौ २२ गते गर्ने निर्णय गरेको हो ।
बैठकमा संघका पदाधिकारी, जिल्ला र प्रदेश संघका अध्यक्षको उपस्थिति रहेको छ ।
महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बन्द प्रशिक्षण स्थगित भएको जानकारी गराए ।
संघले पूर्ण बैठकमार्फत केन्द्रिय निर्वाचनको मिति पनि तय गर्दैछ । तर भलिबल संघको यत्रो चुनावी भाग दौडमा संघका वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्मा कतै देखिदैनन् ।
एक कार्यक्रमबिच विभागका निर्देशक अर्जुन बिकले मायाको चिनोले सम्मान गर्दै चन्दलाई बिदाइ गरे ।
संघका महासचिव जितेन्द्रबहादुर चन्दले संघको कार्यसमितिको पूर्ण बैठक साउन ५ गते भक्तपुरमा बस्ने गरि सूचना जारी गरेका छन् ।
त्रिभुवन आर्मी पुरुष भलिबल टिमका कप्तान ईश्वर थापाको पदोन्नती भएको छ ।
कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा हुने फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बिहीबार भएको लिग चरणको अन्तिम खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले शीर्ष स्थान हासिल गरेको हो ।