प्रतिभा सर्वोत्कृष्ट
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार न्यु डायमण्डलाई च्याम्पियन बनाउन सफल प्रतिभा सर्वोत्कृष्ट चुनिएकी हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार न्यु डायमण्डलाई च्याम्पियन बनाउन सफल प्रतिभा सर्वोत्कृष्ट चुनिएकी हुन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३-२ को सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा हराएको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने फाइनलमा साविक विजेता एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार पुलिसले आर्मीलाई ३-१ को सेटमा हराएको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार एपीएफ क्लबलाई ३-१ को सेटमा हराएर डायमण्डले अपराजित रहदै फाइनलमा स्थान बनाएको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराएर डायमण्डले लगातार दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आईतबार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले शीर्ष दुईमा रहँदै फाईनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
शनिबार भएको फाइनल खेलमा पर्वतकै महाशिला गाउँपालिकाविरुद्ध ३-२ को सेटमा जित निकाल्दै फलेवास नगरपालिकाले उपाधि जितेको हो । पहिलो सेटमा फलेवासले २५–१९ को अन्तरमा जित हात पारेको थियो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले सुखद सुरुआत गरेको हो ।
प्रतिष्ठानले शनिबार न्यु डायमण्ड क्लबकी लिबेरो सलिनालाई नगद ५० हजारसहित सम्मान गरेको हो ।