छैटौं राष्ट्रिय महिला भलिबल भोलीबाट
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराईनेछ ।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराईनेछ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै टिमले फाइनल जितेका हुन् ।
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म हुने जनाएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेल जित्दै यी दुई टिम फाइनल पुगेका हुन् ।
सृजना बिकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक बिद्यालयका छात्र,छात्राले मात्र भाग लिन पाउने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे ।
पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।
पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी ३-१ को सेटमा पराजित गर्दै एपीएफ च्यामिपयन बनेको हो ।
पोखरा रंगशालाको कभर्ड हलमा शनिबार तेस्रो स्थानका लागि भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले तेस्रो स्थान प्राप्त गरेको हो ।
पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराएर गण्डकी उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा डायमण्डले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गरेको हो ।