इटालीले जित्यो पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि
थोरै अपेक्षित परिणामअनुसार विश्व नम्बर २ को अनुभवी टोलीले आफ्नो एफआईभिबी पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ।
थोरै अपेक्षित परिणामअनुसार विश्व नम्बर २ को अनुभवी टोलीले आफ्नो एफआईभिबी पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ।
पछिल्लो समय देखिएको खेलाडी छनोट विवादपछि भलिबल प्रशिक्षक जगदिश भट्टले जिम्मेवारी छाड्ने घोषणा गरेका छन्।
स्थगित एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
मुलुकको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै नेपालमा हुने भनिएको काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित गरिएको छ।
जेनजी प्रदर्शनका कारण एभरेस्ट भलिबल स्थगित भएपछि विदेशी खेलाडी स्वदेश फर्किन थालेका छन्।
फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग स्थगित भएपछि पोखरामा अलपत्र परेका खेलाडी घर फर्किन थालेका छन्।
जेनजी आन्दोलनका कारण देशमा प्रतिकूल अवस्था सिर्जना भएपछि आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले बुधबारदेखि लिगका बाँकी सबै खेल स्थगित गरिएको जानकारी दिएको थियो।
पोखरामा जारी एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेल स्थगित भएका छन्।
एभरेस्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि नेपालको प्रतिष्ठित व्यापारिक समूह के.एल.दुगड ग्रुपको ज्ञान ब्रान्डलाई आफ्नो आधिकारिक मुख्य प्रायोजकको रुपमा अनुबन्ध गरेको हो ।
लुम्बिनी लाभाज भलिबल टिमले आगामी सिजनको प्रतियोगिताका लागि होन्डालाई आफ्नो आधिकारिक ’पावर्ड बाई स्पोन्सर’को रूपमा अनुबन्धन गरेको छ ।
पोखरामा हुने दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको तयारीमा रहेको लुम्बिनी लाभाजले टिम एन्थम सार्वजनीक गरेको हो ।