बिहिबार, २१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
उपाधिका लागि हेल्प नेपाल र  क्यालिकट हिरोज भिड्ने

उपाधिका लागि हेल्प नेपाल र  क्यालिकट हिरोज भिड्ने

हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको उपाधिका लागि भारतको क्यालिकट हिरोजसँग भिड्ने भएको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २८, २०८१
Read more →
हेल्प नेपालको पहिलो हार

हेल्प नेपालको पहिलो हार

हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २७, २०८१
Read more →
सेमिफाइनलमा हेल्प नेपाल

सेमिफाइनलमा हेल्प नेपाल

लगातार जित निकाल्दै हेल्प नेपाल स्पोर्ट्स क्लब सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २६, २०८१
Read more →
गण्डकीको जितविहीन यात्रा जारी

गण्डकीको जितविहीन यात्रा जारी

गण्डकी प्रदेशले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपमा लगातार तेस्रो पराजय बेहोरेको छ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २४, २०८१
Read more →
गण्डकी र इरानको चादौर क्लब भिड्दै

गण्डकी र इरानको चादौर क्लब भिड्दै

गण्डकी प्रदेशले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपमा सोमबार आफ्नो तेस्रो खेल खेल्दै छ। पहिलो जितको खोजीमा रहेको गण्डकीले इरानको चादौर क्लबसँग खेल्न लागेको हो।

By खेलपाटी संवाददातासोमबार, मंसिर २४, २०८१
Read more →
हेल्प नेपालको लगातार दोस्रो जित, फेरि हार्‍यो गण्डकी

हेल्प नेपालको लगातार दोस्रो जित, फेरि हार्‍यो गण्डकी

हेल्प नेपाल स्पोर्ट्सले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
हेल्प नेपाल र गण्डकी भिड्दै

हेल्प नेपाल र गण्डकी भिड्दै

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत आइबार नेपालका दुई क्लब हेल्प नेपाल स्पोर्ट्स र गण्डकी प्रदेश एकआपसमा भिड्दै छन्।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
दुई सेटको अग्रता जोगाउन नसक्दा गण्डकी पराजित

दुई सेटको अग्रता जोगाउन नसक्दा गण्डकी पराजित

सुरुआती दुई सेटको अग्रता जोगाउन नसक्दा गण्डकी प्रदेशले शनिबार हारबाट काभा पुरुष क्बल भलिबल च्याम्पियन सुरु गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
हेल्प नेपालको विजयी सुरुआत

हेल्प नेपालको विजयी सुरुआत

हेल्प नेपालले काभा पुरुष क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा हेल्प नेपाले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा पराजित गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
एकै दिन हेल्प नेपाल र गण्डकी कोर्ट उत्रिँदै

एकै दिन हेल्प नेपाल र गण्डकी कोर्ट उत्रिँदै

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप शनिबार नेपालका दुई क्लब हेल्प नेपाल स्पोर्ट्स र गण्डकी प्रदेशले खेल्दै छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
उद्घाटन खेलमा हेल्प नेपाल र भारतको क्यालिकट हिरोज भिड्ने

उद्घाटन खेलमा हेल्प नेपाल र भारतको क्यालिकट हिरोज भिड्ने

हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप उद्घाटन खेलमा भारतको क्यालिकट हिरोजसँग प्रतिस्पर्धा गर्नेछ। 

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २१, २०८१
Read more →
काभा पुरुष क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा पुरुष क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक

च्याम्पियन टिमलाई दिइने ट्रफी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले एक समारोहविच अनावरण गरे ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १९, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 23 of 183Next