नेपालको सेमिफाइनल प्रतिद्वन्दी श्रीलंका
शुक्रबार समूह चरणको अन्तिम खेल सकिएसँगै नेपालले सेमिफाइनलमा श्रीलंकालाई प्रतिद्वन्दी पाएको हो ।
शुक्रबार समूह चरणको अन्तिम खेल सकिएसँगै नेपालले सेमिफाइनलमा श्रीलंकालाई प्रतिद्वन्दी पाएको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरण अन्तर्गत भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।
समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो ।
नेपालको पुरुष भलिबल टिमले समूह चरणको अन्तिम खेलमा दक्षिण एसियाली भलिबलको पावर हाउस भारतसंग खेल्न लागेको हो ।
दोस्रो खेलमा भारतसँग पराजित भएपछि कप्तान अरुणाले जित्न सकिने खेलमा पराजित हुनु परेको बताईएकी हुन् ।
सागको महिला भलिबल अन्तर्गत बिहिबार दोस्रो खेलमा भारतसँग ३-० को सोझो सेटमा पराजित भएपछि प्रशिक्षक भट्टले पहिलो सेट गुमाउदा खेलाडी नर्भस भएको बताए ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको खेलमा नेपाल भारतसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो ।
समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसंग खेल्न लागेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको थियो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको हो ।