हिमचुली च्याम्पियन
आइतबार, १९ माघ २०७६खेलपाटी संवाददाता

काठमाडौं । हिमचुली स्कुलले स्कुल डेभलपमेन्ट रिसोर्स बोर्ड कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।
भक्तपुर ठिमीमा आइतबार जनप्रेमी स्कुललाई ३-१ को सेटमा पराजित गर्दै हिमचुली च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा हिमचुलीले २५-१५,२४-२६,२५-१७ र २५-१९ को सेटमा पराजित गर्यो ।
प्रतियोगितामा पुरुषतर्फ ९ टिमको सहभागिता रहेको थियो ।
महिलातर्फको उपाधि दिब्यदिप स्कुलले जितेको छ ।







-1773230362276.jpg&w=3840&q=75)







-1775795080923.webp&w=3840&q=75)

-1775788668970.webp&w=3840&q=75)