श्रीलंकालाई हराउँदै नेपाल फाईनलमा
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो ।
पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनल अघि खेलपाटीसँग कुरा गर्दै बलियो श्रीलंकालाई हराउने टिमको योजना रहेको बताए ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा पहिलो सेमिफाईनलमा भारत र माल्दिभ्स तथा दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दै छन् ।
शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो ।
समूह चरणको अन्तिम खेलमा शुक्रबार भारतसँग ३-० को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि बोल्दै थापाले नेपाल बाहिरिनुको कारण बंगलादेशसँगको हार रहेको बताए ।
घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँग ३-० को सेटमा पराजित भएपछि बोल्दै प्रशिक्षक डी जोङले बलियो टोलीविरुद्ध खेलाडीले उत्कृष्ट खेलेको बताए ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३-० को सोझो सेटमा पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत समूह चरणको दोस्रो खेलमा भारतविरुद्ध कोर्ट प्रवेश गर्दै रबिनले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।
शुक्रबार समूह चरणको अन्तिम खेल सकिएसँगै नेपालले सेमिफाइनलमा श्रीलंकालाई प्रतिद्वन्दी पाएको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरण अन्तर्गत भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।