तनहुँमा विद्यालय स्तरीय भलिबल हुने
पञ्चमुनिदेव माध्यमिक विद्यालयले दुलेगौँडाले स्थापनाको स्वर्ण महोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
पञ्चमुनिदेव माध्यमिक विद्यालयले दुलेगौँडाले स्थापनाको स्वर्ण महोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै न्यू डायमण्ड समूह 'बी' को विजेता बनेको हो ।
एपीएफले पहिलो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र दोस्रो खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई हराएको थियो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० सेटमा पराजित गर्दै पुलिस समूह 'सी' को विजेता बनेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सोमबार भएको समूह चरणको दोस्रो खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मी समूह 'ए' को विजेता बनेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सोमबार भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको खेलमा बुद्धटोल युवा भलिबल क्लबलाई ३-० को सेटमा पराजित हेल्प समूह विजेता बनेर अन्तिम आठमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शनिबार भएको खेलमा आरजी ग्रुपलाई ३-० को सेटमा पराजित नयाँ बजार क्वाटरफाइनलमा पुगेको हो ।
प्रतियोगिताको पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।
शुक्रबार भएको महिलाको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यू डायमण्डले सुखद सुरुवात गरेको हो ।