शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
एपीएफ र आर्मी सेमिफाइनलमा

एपीएफ र आर्मी सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।

By गिता राईआइतबार, माघ ५, २०७६
Read more →
एपीएफ सेमिफाइनल नजिक

एपीएफ सेमिफाइनल नजिक

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ ५, २०७६
Read more →
हेल्प नेपाल समूह विजेता

हेल्प नेपाल समूह विजेता

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको खेलमा बुद्धटोल युवा भलिबल क्लबलाई ३-० को सेटमा पराजित हेल्प समूह विजेता बनेर अन्तिम आठमा पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ ५, २०७६
Read more →
नयाँ बजार र पुलिस क्वाटरफाइनलमा

नयाँ बजार र पुलिस क्वाटरफाइनलमा

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शनिबार भएको खेलमा आरजी ग्रुपलाई ३-० को सेटमा पराजित नयाँ बजार क्वाटरफाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ ४, २०७६
Read more →
एपीएफ र आर्मीको विजयी सुरुवात

एपीएफ र आर्मीको विजयी सुरुवात

प्रतियोगिताको पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।

By खेलपाटी संवाददाताशनिबार, माघ ४, २०७६
Read more →
पुलिसमाथि न्यू डायमण्डको रोमान्चक जित

पुलिसमाथि न्यू डायमण्डको रोमान्चक जित

शुक्रबार भएको महिलाको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यू डायमण्डले सुखद सुरुवात गरेको हो ।

By गिता राईशुक्रबार, माघ ३, २०७६
Read more →
एपीएफको विजयी सुरुवात

एपीएफको विजयी सुरुवात

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार रारा बुलबुले क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।

By गिता राईशुक्रबार, माघ ३, २०७६
Read more →
साविक विजेता आर्मीको विजयी सुरुवात

साविक विजेता आर्मीको विजयी सुरुवात

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार आरजी ग्रुपलाई ३-० को सेटमा पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ३, २०७६
Read more →
एनभीए क्लब च्याम्पियनसिप आजबाट

एनभीए क्लब च्याम्पियनसिप आजबाट

नेपाल भलिबल संघले आयोजना गर्ने प्रतियोगिता अन्तर्गत पुरुषतर्फको पहिलो खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र आरजी ग्रुपबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ३, २०७६
Read more →
पुरुषको पहिलो खेलमा आर्मी र आरजी ग्रुप भिड्ने

पुरुषको पहिलो खेलमा आर्मी र आरजी ग्रुप भिड्ने

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भोली (शुक्रबार) बाट सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार पहिलो खेलमा समूह 'ए' को आर्मीले आरजीलाई प्रतिद्वन्द्वी पाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २, २०७६
Read more →
'उपाधि जित्दा धेरै खुसी लाग्दो रहेछ'

'उपाधि जित्दा धेरै खुसी लाग्दो रहेछ'

पहिलो पटक एपीएफको जर्सीमा न्यु डायमण्ड कप राष्ट्रिय महिला भलिबल खेलेकी निरुताले टिमका उपाधि यात्रामा सहयोग गर्न पाउँदा खुसी लागेको बताईन् ।

By खेलपाटी संवाददाताआइतबार, पुष २७, २०७६
Read more →
न्यु डाइमण्ड कपमा सरस्वती सर्वोकृष्ट

न्यु डाइमण्ड कपमा सरस्वती सर्वोकृष्ट

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आइतबार एपीएफलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी सरस्वती सर्वोकृष्ट चुनिएकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, पुष २७, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 136 of 183Next