बिहिबार, कार्तिक ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
चन्द्रागिरीलाई महानगर कप महिला भलिबलको उपाधि

चन्द्रागिरीलाई महानगर कप महिला भलिबलको उपाधि

फाइनलमा आयोजक ललितपुर महानगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै चन्द्रागिरी च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
आयोजक न्यु डायमण्ड समूह विजेता

आयोजक न्यु डायमण्ड समूह विजेता

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यु डायमण्ड समूह 'बी' को विजेता बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
न्यु डायमण्ड र पुलिस अन्तिम चारमा

न्यु डायमण्ड र पुलिस अन्तिम चारमा

ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले एक खेल बाँकी छदै अन्तिम चारको यात्रा तय गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २४, २०७६
Read more →
फाइनलमा ललितपुर र चौतारा भिड्ने

फाइनलमा ललितपुर र चौतारा भिड्ने

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा कमलामाई नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै ललितपुर फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २४, २०७६
Read more →
चौतारा उपाधि नजिक

चौतारा उपाधि नजिक

महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका भिड्ने छन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २४, २०७६
Read more →
उपाधिका लागि चन्द्रागिरी र ललितपुर भिड्ने

उपाधिका लागि चन्द्रागिरी र ललितपुर भिड्ने

जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको पहिलो सेमिफाइनलमा विदुर नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै चन्द्रागिरी फाइनल पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २३, २०७६
Read more →
निरुताको डेब्युमा एपीएफको विजयी सुरुवात

निरुताको डेब्युमा एपीएफको विजयी सुरुवात

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा बुधबार पोखराको टप्स माबिलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २३, २०७६
Read more →
'जीवनभर एपीएफबाट खेल्छु'

'जीवनभर एपीएफबाट खेल्छु'

लोक सेवा आयोगले सिपाही पदका लागि लिएको खुल्ला परिक्षामा पास हुँदै निरुता सशत्र प्रहरीको जागिरे भएकी हुन् । विभागको जागिरे भएसँगै राष्ट्रिय खेलाडी निरुता क्लबमा आबद्द भएकी हुन् ।

By गिता राईमंगलबार, पुष २२, २०७६
Read more →
चन्द्रागिरी र गोकर्णेश्वर सेमिफाइनलमा

चन्द्रागिरी र गोकर्णेश्वर सेमिफाइनलमा

जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार ललितपुर महानगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै चन्द्रागिरी समूह 'ए' बाट सेमिफाइनलमा पुगेको हो ।

By गिता राईमंगलबार, पुष २२, २०७६
Read more →
न्यु डाइमण्ड भलिबलको उद्घाटनमा एपीएफ र टप्स भिड्ने

न्यु डाइमण्ड भलिबलको उद्घाटनमा एपीएफ र टप्स भिड्ने

आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लबले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटनमा उपाधि दाबेदार एपीएफ र टप्स भिड्ने भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष २२, २०७६
Read more →
धनगढीमा भेट्रान भलिबल हुने

धनगढीमा भेट्रान भलिबल हुने

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयको आयोजनामा प्रतियोगिता पुस २४ गतेदेखि २६ गतेसम्म हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, पुष २१, २०७६
Read more →
माल्दिभ्समा मानबहादुरको टिमलाई सफलता

माल्दिभ्समा मानबहादुरको टिमलाई सफलता

मालेमा सोमबार भएको दोस्रो चरणको खेलमा गुडिसले सिटी स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष २१, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 127 of 173Next