'उपाधि जित्दा धेरै खुसी लाग्दो रहेछ'
पहिलो पटक एपीएफको जर्सीमा न्यु डायमण्ड कप राष्ट्रिय महिला भलिबल खेलेकी निरुताले टिमका उपाधि यात्रामा सहयोग गर्न पाउँदा खुसी लागेको बताईन् ।
पहिलो पटक एपीएफको जर्सीमा न्यु डायमण्ड कप राष्ट्रिय महिला भलिबल खेलेकी निरुताले टिमका उपाधि यात्रामा सहयोग गर्न पाउँदा खुसी लागेको बताईन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आइतबार एपीएफलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी सरस्वती सर्वोकृष्ट चुनिएकी हुन् ।
फाइनलमा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सेता पराजित गर्दै एपीएफ च्याम्पियन भएको हो ।
आइतबार भएको खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो ।
शनिबार भएको दोस्रो सेमिफाईनलमा विभागीय टिम आर्मीलाई हराउँदै न्युडामण्डले एपीएफसंगको उपाधि भिडन्त पक्का गरेको हो ।
शनिबार भएको विभागीय डर्बीमा पुलिसलाई सोझो सेटमा हराउँदै एपीएफ फाईनल प्रवेश गरेको हो ।
फाईनल पुग्ने लक्ष्य बनाएको नेपाल समूह चरणका दुवै खेलमा पराजित हुँदै बाहिरिएको थियो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार दोहोरो जित निकाल्दै समूह ‘ए’ को विजेता बनेको हो ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा चौतारा नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै आयोजक ललितपुर च्याम्पियन बनेको हो ।
फाइनलमा आयोजक ललितपुर महानगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै चन्द्रागिरी च्याम्पियन बनेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यु डायमण्ड समूह 'बी' को विजेता बनेको हो ।