आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

एनभीए क्लब भलिबल लिग स्थगित

शनिबार, ०६ बैशाख २०७७खेलपाटी संवाददाता
एनभीए क्लब भलिबल लिग स्थगित

फाइनल तस्बिर

mustang rice ad

काठमाडौं । पाँचौं संस्करणको एनभीए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल लिग अनिश्चितकालका लागि स्थगित भएको छ ।

कोरोना भाईरसको महामारीको कारण बैशाख अन्तिम साताबाट आयोजना हुने भनिएको लिग स्थगित गरिएको हो ।

नेपाल भलिबल संघले आयोजना गर्ने लिग बैशाख २५ देखि जेठ १ गतेसम्म हुने तालिका रहेको थियो ।

संघका सचिव मानवीर छन्त्यालले कोरोनाको कारण सम्पूर्ण खेलकुद गतिविधि ठप्प रहेको अवस्था मिति तय भएको लिग समेत स्थगित गर्ने निर्णय गरेको बताए ।

'कोरोनाले खेलकुद ठप्प छ । यस्तो अवस्थामा भलिबल गराउने कुरा भएँन । त्यसैले च्याम्पियनसिप स्थगित गरिएको हो,' उनले खेलपाटीसँग भने ।

च्याम्पियनसिपमा गत माघका सम्पन्न पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका ८ पुरुष र ६  महिला टोलीले लिगमा प्रतिस्पर्धा गर्ने तय थियो ।

उक्त च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलातर्फ एपीएफ क्लबले उपाधि जितेको थियो ।

सचिव छन्त्यालले स्थगित लिगको नयाँ मिति अवस्था सामान्य भएपछि तय गरिने बताए ।

यस्तै छन्त्यालले कोरोनाको कारण संघको केन्द्रिय निर्वाचन समेत पछि सर्ने बताए । नयाँ नेतृत्व चयनका लागि संघको निर्वाचन असारमा हुने तालिका रहेको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

Bajaj Pulsar Motorcycle Ad
नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित